@CFCsunny_ Give Ronaldo 3 chances in finals and he'll bring back all 3 trophies
May be it's true but nobody will give anyone chances to play world cup final.
He has to make himself changes to play world cup final and Ronaldo failed to get that chances😋😋😋
स्कुलका बिद्यार्थीकाे आन्दाेलनमा टाउका र छातिमा गाेली हानिनु राज्यकाे गम्भीर त्रुति हाे,दाेसीलाई हदैसम्म कारवाहि गर्नुपर्दछ तर शान्तिपुर्ण आन्दाेलनकाे नाममा भिडकाे वलमा जेपनि गर्न मिल्छ भन्ने जुन भास्य बन्दैछ त्यसले देशलाई झन भयानक दुर्घटना तर्फ लानसक्ने कुरामा सबै सचेत हुनपर्छ।
@Online_khabar Igp ले सहि कुरा राख्नु भयाे ।मन्त्री र नेताले सुन्न चाहेकाे मात्र बाेल्ने झाेलेहरूकाे कारण शासक भ्रष्ट भएका हुन् र देश याे अबस्थामा पुगेकाे हाे । अनि अर्जुनकाे धनुस बाेक्दैमा सबै अर्जुन हुँदैन ।केटाकेटी आए गुलेलि खेलाए जस्ताे पाराले माग राख्नेहरूले देश बनाउने रे
@advctmaheshwar1 प्रहरीले हरेक आन्दालनकारीलाई जनताका नाममा साथ दिन थाल्नेहाे भने हरेक दिन हाेईन हरेक घण्टामा सरकार ढल्छ र देश असफल राष्ट्र बन्छ । के जनताले यहि चाहेकाे हाे? हाेईन भने जनताले बिधिकाे शासनलाई मान्नु पर्दछ।अराजक झुण्डलाई जनता मानेर कसैले पनि साथ दिनु हुँदैन।
याे सरकार पनि त्यसरी नै ढल्छ जसरी वलि सरकार ढलेकाे थियाे र डिउटीमा रहेकाे प्रहरीलाई मार्नेले जाेसुकैलाईमार्न सक्छ तसर्थ प्रहरिकाे हत्यारालाई निर्मम सजाय गरि प्रहरीकाे मनेबल उच्च गर्नपत्ति सबै लाग्नु आजकाे आबश्यकता हाे।
जब प्रहरी काेल्याप्सभयाे क्षणभरमा सरकार ढल्याे,आँखिर राज्य सत्ता भनेकाे प्रहरी प्रशासन नै रहेछ, देखियाे।अब जेनजी आन्दाेलनमा भएका दमनकर्तालाई अनुसन्धान गरि कानुनी दायरामा ल्याउनु पर्नेमा दुईमत छैन तर यदि आन्दाेलनकाे नाममा डिउटीमा रहेका प्रहरीकाे नृशंस हत्या गर्नेलाई छुटदिईयाे भने.
याे सरकार पनि त्यसरी नै ढल्छ जसरी वलि सरकार ढलेकाे थियाे र डिउटीमा रहेकाे प्रहरीलाई मार्नेले जाेसुकैलाईमार्न सक्छ तसर्थ प्रहरिकाे हत्यारालाई निर्मम सजाय गरि प्रहरीकाे मनेबल उच्च गर्नपत्ति सबै लाग्नु आजकाे आबश्यकता हाे।