पाँचपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा आज आफ्नो स्वास्थ्य उपचारको फलोअपका लागि फेरि विदेश प्रस्थान गर्नुभएको छ। यसअघि उहाँकी श्रीमतीले पनि विदेशमै उपचार गराउनुभएको थियो। विडम्बना! दशकौं शासन सम्हालेका देउवाले यति लामो समय सत्तामा रहँदा पनि एउटा यस्तो प्रतिष्ठित अस्पताल निर्माण गर्न सकेनन्, जहाँ कम्तीमा उहाँ आफैंले विश्वासका साथ उपचार लिन सकून्। जब नेतृत्व आफैं आफ्नै देशको स्वास्थ्य प्रणालीप्रति विश्वास गर्न सक्दैन, तब आम नेपालीको पीडा के लेखौं र? कठै! देश विदेशमा उपचार खोज्ने नेताहरूको हातमा छ, तर विदेश जान नसक्ने जनताको भाग्य...? फेरि पनि उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना।
बिश्वकपमा आज घाना र पोर्चुगल बिचको खेल भएता पनि नेपाली फुटबल समर्थक को लागि आजको खेल
अर्जेनटिना, ब्राजिल, जर्मनि, फ्रान्स, स्पेन, बेल्जियम, घाना vs पोर्चुगल को हुने छ
३१ रास्ट्र VS पोर्चुगल
#Portugal