इ अछि अपन जनकपुर !
ढिमकाना योजना फलानो माननीयले, ढुमकाना योजना फलानो साहेबले ल्याउनु भयो भनेर खुब बिग्यापन हॅुदैछ। तर, समान्य बर्षा हॅुदा समेत जनकपुर यसरी डुबानमा पर्नु कुन माननीय र साहेबको पालामा वा निरिहतामा हॅुदैछ? कसैले चर्चा गरिदिएको भए हुन्थ्यो!
नेपाल जस्तो सानो र गरिब देशमा निजामती सेवामा ८५ हजार २ सय ४० कर्मचारी कार्यरत छन् । यस बाहेक अन���य सेवामा पनि टन्नै कर्मचारी छन्।
पार्टी र नेताहरुले आफु खुसी कार्यकर्ता भर्ती गर्न शिर्जना गर्न गरेको दरबन्दी खारेज गरौं। सेतो हात्तीहरुलाई अवकाश दिउँ।
मधेशमा जनाधार भएको जसपाले पछिल्लो निर्वाचन बारे ३ दिनसम्म समीक्षा बैठक गर्यो। तर,
किन निर्वाचन हार्यो?
हारको जिम्मेवारी कस्ले लिने ?
भनेर निष्कर्�� वा निर्णय गर्न सकेन।
यहांसम्म कि सायद कुनै पनि नेताले कल्ला अलगाएर सोध्ने आट पनि गरेन।
जय मधेश, जय नेपाल ।
कांग्रेस २.० सुधारिएको जस्तो लागेको थियो! केन्द्रको सत्तामा पुग्न जनताले रोकेकोले प्रदेशबाट सुधारिएर आउछ भन्ने आशा थियो। तर, हिजो मधेश प्रदेशमा १२ मुर्तेको मन्त्रिपरिषद गठन भएपछि लाग्यो - ‘ए भी नही सुध्रेंगे, सुध��ने का नौंटंकी करेंगे’
धेरै किताब पढ्नेले जनताको लागी राजनीति गर्न सक्दैन। उसले हरेक कुरा र व्यक्तीलाई शंका र षड्यन्त्रको दृष्टिले हेर्छ। आफूलाई मात्र केन्द्रमा राख्छ। जसकारण उ छोटो समयमै आफै सकिन्छ, रामबाबु भट्टराईहरू जस्तै। त्यसैले धेरै किताब पढ्नु हॅुदैन, घुम्नु र रमाउनु ।
शुभप्रभात 🌹
मधेश राजनीतिक कल्चरमा युपी र बिहार राजनीतिक नेचर मिल्छ भने अब कसो गर्ने ?
मुलायम सिंह यादब = छोरा अखिलेश सिंह यादव
लालु यादव =छोरा तेजस्वी यादव
नितिश कुमार = छोरा निसान्त कुमार
महन्थ ठाकुर = छोरी डा.मीनाक्षी झा
उपेन्द्र यादव = ??
राजेन्द्र महतो =??
अल्टुफाल्टु = ??
संघीयताको माग गर्ने मुख्य स्थानमै “मुख्यमन्त्री-मुख्यमन्त्री” खेल खेल्ने दलहरूलाई आगामी चुनावमा बिस्राम दिएर नयां वा बैकल्पिक दलहरूलाई ��्थान दिने कि?
यिनीहरूले नै संघीयतालाई बदनाम गरे।
जिग्यासा :
कांग्रेस वा कम्युनिष्टहरूको सभामुख हॅुदा वा मोटो दल हॅुदा प्रतिपक्षीहरूको बिरोधका बाबजुद संसद चलेको छ कि नाई ?😊
इतिहॅासबाट पाठ सिकौं माननीज्यूहरू👍 @ShahBalen
नेपालको संबिधान बिधि-प्रक्रिया मिचेर फाष्ट ट्रयाकबाट पारित भइरहॅदा यिनै फटहाहरूले ‘वाहवाही’ गर्दै थिए। अहिले बिधि-प्रक्रियाको गाना गाउॅदै हिडिराछन्। जिउॅदो रहनु पर्छ बाबा, के के देखिन्छ के 😂
बुढेसकालमा सत्ताको स्वाद पाउनेहरू बहुत खतरनाक हॅुदो रैछ! पछिल्ला ‘बा’ ‘आमा’हरूको हर्कतले प्रमाणित गर्यो।
तसर्थ, अब संबिधान संशोधन गर्दा ५५ बर्षभन्दा बढी उमेरकालाई कुनै पनि शासन वा सत्ताको जिम्मेवारी नदिने ब्यबस्था गरौं।
त्यो सपना पुरा हॅुदैछ।
तर, आफू किन बन्न पाइन भनेर म��ेश फेसउकतिर भगवानहरू भुमिट गर्दै हिडेका छन्। शासक बन्न पार्टी एकताको ढोलहो पिट्दै छन् - “मुस मोटइहे त लोरहा होइहे”😊
१) देशको कार्यकारी प्रधानमन्त्री -जलेश्वरको
२) देशको उपराष्ट्रपति - कलैयाको
३) देशको प्रधानन्यायधीश - बीरगंजको
४) देशको उपसभामुख - जनकपुरधामको
नेपालको १० शक्तिशाली शासक-पदाधिकारीमा झण्डै आधा जति मधेश प्रदेशकै।
मधेश ��न्दोलनको माग पनि शासन सत्तामा हिस्सेदारी थियो।
बेस्सरी हावाहुरी र पानी पर्दा, विद्यालय पुगेका नानीबाबुहरू एउटा टेबुलमुनि ओत लाग्नुपर्ने हाे? @sasmitp ?
याे श्री रामशरण आधारभूत बिद्यालय जुड्पनिया, कपिलवस्तुकाे दृश्य हाे।
अध्यादेश त किन ल्याउन नपाउनु ?
तर, मैले तिरेको करको पैसा सहकारीमा पैसा डुबाउनेलाई दिन पाइएन नि सरखार ।
सहकारी ठगहरूको किड्नी बेच, मुटु-कलेज�� बेच र पीडिलाई पैसा देउ सरखार।