Excellent article, including a revisit of historical woes @brabimkumar
While we may not be in a position to attract the displaced investors, opportunities for skilled manpower future reconstruction and potential for the export of high-value agricultural produce are realistic.
आजैका दिनमा तत्काल युद्धविराम भए पनि यस द्वन्द्वले पारेका घाउहरू सामरिक, सुरक्षा, राजनीति र आर्थिक क्षेत्रमा लामो समय दुखिरहनेछन् ।
https://t.co/64Dmh9RxAM
जब लोकतन्त्र औपचारिक प्रक्रिया र आवधिक चुनावमा सीमित भई जनजीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन असफल हुन्छ, तब युवाले लोकतन्त्रकै दायराभित्र बसेर पनि त्यसको अभ्यासमाथि प्रश्न उठाउन विद्रोह र प्रतिरोधहरू ��इरहन्छन् । @brabimkumar
https://t.co/ouJ2eWZs09
Apart from who won and who lost, what are the seven key takeaways from the recent Indian Parliamentary elections? My opinion in today's @TheAnnaExpress
https://t.co/0gNCHKAQkk