#तनाव
नेपालको गेम सुरु भयो भनेर laptop अन गरेको
१ wicket गएछ होइन होला भनेर
refresh गरेको २ Wicket गएछ
तनाब भएर मुख धोएर आको ३ Wicket गएछ
यो Status लेख्दा लेख्दै ४ Wicket गएछ
तपाईंले पढिरहदा ५ wicket गएछ!!!
@dearbinod
अरु : अनि SEE कुन सालको नि?
उ: २०७५ साल तराईबाट
अरु: ए त्यो question paper Out भाको साल पो
उ: ..... 😶
७०,५०० विद्यार्थीले जिबनभर सामना गर्नु पर्ने प्रश्न ।
गल्ती कस्को ?
At the age of just 16 years and 146 days, Nepal's Rohit Paudel today became the youngest man to hit an international half-century, beating the likes of @sachin_rt and @SAfridiOfficial! 🇳🇵 🙌
➡️ https://t.co/lRo5UTfuFd
रकम भुक्तानी नदिएको भए बिकास बिरोधि नेता भन्थे, नेपालमा जसो गर्नेलाई पनि ठिक छैन ! अलिअलि खल्तीमा नहाली काम गर्ने को होला नेपालमा तर रबिन्द्र अधिकारी माथी अलि बढिनै बिश्वास छ कि उनी इमानदार नै छन् भन्ने !!!
जब MS DHONI र सन्जय दत्तका जिवनीका फिल्म हेरिन्छ, तब लाग्छ राम्रो भित्र नराम्रो अनि नराम्रो भित्र राम्रो हुन पनि सक्छ, एउटा घटनालाई लिएर कसैलाई मुल्यांकन गर्नु गलत हो।😊
#MAhi#Sanju#movies
Thank you to everyone who came to support me and the Stars tonight! Sydney has always been so welcoming to me and I appreciate each and every one of you. Can’t wait for the next game at the MCG !