☆विधार्थी~साहित्यकार~गायक☆
We Want Peace in the World.☝️
Father : Bhajan Ray Yadav
Mother : Pana Devi Yadav
यदुवंशी नगर👏
Phatuwa Bijaypur-6, Rautahat
9840801515
तराई-मधेश क्षेत्रकै विश्व प्रसिद्ध शक्तिपीठ श्री गढीमाई मन्दिरको गर्भगृहमा रहेको गढीमाईको प्रतिमा।
👏👏।। जय श्री गढीमाई ।।👏👏
बारा, महागढीमाई नगरपालिका-१, बरियारपुर
रक्षाबन्धन, जनैपूर्णिमा तथा ऋषि तर्पनीको पावन हाल यो संकटको घड़ीमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना तथा बाढ़ी पीड़ित शोकाकुल परिवारमा हार्दिक श्रद्धांजलि अर्पण गर्दछू।
#happy#rakshabandhan#रक्षाबंधन ❤️🙏🇳🇵🚩🇮🇳🙏
हामी अभिभावकहरुले पनि सचेत हुनुपर्छ। अफना संतानलाई हरबखत केयर गर्नुपर्छ । की हाम्रो बच्चा के गर्दै छ ? को संग जादैछ ? कहाँ छ ? सकभर स्कुल आफुले नै पुरयाउनु/ल्याउनुपर्छ।मात्रै सरकारलाई नै सबै दोष थूपारेर हुँदैन।
महादेवको कृपाले रौतहट बासी एवं सम्पूर्ण नेपाल र नेपालीका साथै सम्पूर्ण सृष्टिको कल्याण होस्।
हर हर महादेव🌷जय भोलेनाथ 🌷जय शंभू नाथ 🌷👏 शिवनगर धाम, रौतहट, नेपाल
#Shivnagar#Dham#Rautahat#Nepal
प्रकृतिका रक्षक र जलका देवता अष्टनागको सम्झनामा मनाइने 'नागपञ्चमी पर्व' को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना अर्पण गर्दछु। 🐍🌿✨
•भगवान श्री पशुपतिनाथ ले सबैको कल्याण गरुन ।। जय श्री पशुपतिनाथ ।। 👏🇳🇵
#Pashupatinath#Kathmandu#Nepal
जनतामा केही निराशा छैनन ? निराशा त तिम्रा कार्यकर्तामा छन। जो भ्रष्टाचार गर्न पाको छैन, देश र जनताको संपत्ति लुट्न पाका छैन, कमिसन खान पाको छैन्, याद राख एकचोटी निर्घात कुटपिट गरेर छोडयौ अर्को चोटी हामी बौलायौ भने सदियौ देखि भ्रष्टाचार गरी एकठ्ठा गरेको सम्पत्ति खाक बनाइदिन्छौ।
एक तपस्या की पराकाष्ठा, तो दूजे त्याग की मूरत हैं, शिव और पार्वती का यह मिलन, प्रेम की सबसे पावन सूरत है।..।। हर हर महादेव ।। ✨🙏🥰
शिव मन्दिर, शिवनगर धाम, रौतहट, नेपाल
#Shiva#Temple#Shivanagar#Rautahat#Nepal