"सिन्का बटुली सिन्का गुँड फेरि लगाउनुछ
भत्किएका गाउँ वस्तीहरू फेरि बसाउनुछ"
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले तयार पारेको आह्वान गीत।
https://t.co/JyxWQ9vtcQ
नयाँ यात्रा, नयाँ जिम्मेवारी। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिका रूपमा। सँधैजस्तै यहाँहरूको सद्भाव र सदाशयताको निरन्तरता रहने छ भन्ने आशा ��वं विश्वास।
हाम्रा मेडियाका भाषा पुस्तौँदे��ि यस्तै छ,
"पाँच दिने भारत(अमेरिका वा अन्य) भ्रमणमा रहनुभएका फलाना फलाना" "भारतको पाँच दिने भ्रमण" कि "पाँच दिने भारत भ्रमण"?