प्रश्न प्रशासकीय अदालतको मात्रै होइन । महान्यायाधिवक्ताको हस्ताक्षर भएकाे कार्ड देखाएर सिंहदरबारमा प्रवेश गर्न पाइन्छ कि पाइँदैन ? यो हो । आम नागरिकले सिंहदरबार परिसरमा छि्न किन नपाउने ? सुरक्षाका लागि हो भने आगो लगाउनेहरु कुन पास लिएर छिरेका थिए ?
हामीले ४० वर्ष पुरानो एउटा रोचक फैसला फेला पारेका छौँ । उक्त फैसला ०४२ सालमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश पृथ्वीबहादुर सिंह र हरगोविन्द सिंह प्रधानले सुनाएका थिए ��� यो मुद्दा वादी र प्रतिवादी दुवैका कागजात लेख्ने एकै वकिल भएको विषयसँग सम्बन्धित छ ।
https://t.co/kkANgPQQDW
कांग्रेसको विवादमा अदालतले के गर्ला ? न्यायालयको विचाराधीन विषयमा मिडिया ‘ट्रायल’ गर्न मिल्दैन । यहाँ केवल यस्तो राजनीतिक विवादलाई अदालतले अब कसरी निम्��ारा गर्छ भन्ने कार्यविधिबारे चर्चा गरिने छ।
https://t.co/b7xISQdNbY