@kc_raaju पेट्रोलियम र दुध वाहेक अरु के केमा राज्यले मुल्य नियन्त्रण गरेको रहेछ? मुल्य निर्धारण त बजारले गर्नुपर्ने। कस्तो नयाँ अर्थशास्त्र आईलाग्यो नि!!😁
@RaameshKoirala@ndcl_nt ६ वर्षदेखि चलाएको छु। अहिलेसम्म विग्रेको छैन। अन्य जस्तो कहिलेकाहीँ स्लो हुने जस्तो समस्या नि छैन। तर १ पटक विगारेर विचार गर्नुपर्यो! 😁
निशब्द !
हिजो प्रेम आचार्यको जलनले जुन प्रश्न जन्मायो,
आज गणेश नेपालीको जलनले फेरि त्यही प्रश्न दोहोर्याएको छ।
फरक केवल समयको हो, समस्याको होइन। पीडा त्यही छ।
आगोले शरीर मात्र जलाउँदैन, समाजको संवेदनशीलता र राज्यको जिम्मेवारीलाई पनि कठघरामा उभ्याउँछ।
त्यो जलनमा लगाउने मलम खोज्न, अझ भन्नू पर्दा कोही यसरी जलिरहनु पर्ने अवस्थाको अन्त्य खोज्न कहिले सकिएला?