@uttambajra78742 किन नहुनु नी RAW, CIA हरु आयेर मेरो हात समातेर भोट खसाल्न लगाको थिये भनेर अझै भनेका छैनन्
हामी लाई त जबर्दस्ती समातेर लगेर भोट खसाल्न लगाको थियो 😋😋
@BhismaK62 कसले भन्यो र राम्रो काम गरेन भनेर
१७ हजार मान्छे मारेको नराम्रो काम हो र?
एल्गोरिथम रे अनि ती कलिला नानी बाबु लाई बन्दूक बोकाउँदा कुन रिदम थियो?
@BhismaK62 एउटा कुख्यात फोटो छ पब्लिक डोमेन मा एउटी नानी लाई गिद्ध ले खान लाग्दा पनि गिद्ध नउडायेर फोटो खिच्ने पत्रकार
नेपाली पत्रकार पनि फरक कहां छ र?
उनी हरु को कर्तव्य रे फेरी गजब छ
@sudeepkhaniya नेपाली एकेडेमिया र शिक्षक हरु कहां नियुक्ति ��िने कसको गोपन अंग मा कति तेल दले प्रमोशन हुन्छ भन्ने विद्वत्ता हासिल गरेका छन्
अनि विदेशी ले नभने कसले भन्ने?
नेपाली मिडिया पाठक र दर्शकलाई साह्रै अबुझ ठान्छन्।
देश र नागरिकलाई के ठिक हो भनेर बुझाउन कैले सिकेलाल, कैले खगेन्द्र, कैले रक्षा र तनुजाको भर पर्छन्।
माफ गर्नुहोला, तपाईँले सोचे जस्तो मुर्ख हाम्रो समाज छैन !🙏
माओवादी लुटेरा र हत्यारा मात्र थिए जनतालाई धोका दिए सकिए,
काङ्ग्रेसलाई गिरिजाप्रसाद, सिटौला, खांण र आरजु राणाको लोभले सिद्धियो,
एमाले घमन्ड दम्भ कुशासन र भ्रष्टाचारले सिद्धिए...
राप्रपा र राजा आफ्नै कमजोरीबाट सिद्धिए...
अहिलेसम्म त नया टिम ठीकठाक देखिन्छ तर साथमा दम्भको टुसा पलाउँदै गरेको देखिन्छ..नया विकल्प तयार हुँदै गर्न जरुरी देखिन्छ!!
@ADH_RAJAN यो अख्तियार भन्ने बकम्फूसे निकाय नै भ्रष्टाचारी को संरक्षक रहेछ भन्ने प्रमाणित भयेन र?
साथ साथै बिना चाबुक काम पनि गर्दैन भन्ने अर्को प्रमाण पनि जन समक्ष आयो
@sudeepkhaniya संवैधानिक अधिकार जनता को लागी होईन तथाकथित भीआईपी र भीभीआईपी को लागी मात्रै हो
भ्याये सम्म सरकारी कोष बाट लूटने समातीने डर भयो भने तिरी दिने कानून ले माफ गरि हाल्छ के भयो र?
ललीता निवास त्यसतै भयो विदेश मा उ��चार पनि रेशम फीरीरी
यो गणतन्त्र दिवसको दिन सम्म पुग्दा आफूलाई गणतन्त्रको बाबुआमा मान्ने र हामीलाई जे गर्न पनि छुट छ भने जस्तो व्यवहार गर्ने हरूलाइ जेन-जी आन्दोलनको बाढीले बगाइदिएको धन्यवाद र ति फटाह हरू रहित को गणतन्त्र दिवसको सबैलाई बधाई एव शुभकामना।
यो त्यसतो व्यवस्था हो जुन अख्तियार प्रमुख नै कुनै एउटा भ्रष्टाचारी को खल्ती बाट निस्केर आफुलाई सर्वज्ञानी सम्झीछ र जुन भ्रष्टाचारी को खल्ती बाट निस्के को हो त्यसको पैताला चाट्छ तीन दलिय भ्रष्टाचारी को महान् उपलब्धि https://t.co/RmDdhof6iK
एकपटक सबैले पढ्न पर्ने 👍👍
"२०४८ पछि पहिलो पटक यस्ता युवा प्रधानमन्त्री बनेका छन्, जसलाई धेरैले व्यक्तिगत रूप��ा न पहिले भेटेका छन्, न त अहिले नै भेट्न पाउँछन् । भर्खर ३६ लागेका प्रधानमन्त्री यस्ता छन्, जसले न समाजवादको उच्चारण गर्छन्, न मार्क्सवादको । न त उनको परिचय एक राजनीतिकर्मीकै रूपमा छ । हाम्रो समाजको ठूलो पुरानो तप्का यस्ता अपरम्परागत प्रधानमन्त्रीसँग मानसिक रूपमा अभ्यस्त हुनै सकेको छैन । त्यसमाथि, सामन्ती सो��को नेपाली समाजमा आफूभन्दा धेरै कम उमेरको कोही छ भने उसलाई नेता स्वीकार्न नसक्ने र उसलाई के थाहा छ र भनेर होच्याउने समस्या छँदै छ । "
@Bishnusapkota
https://t.co/r6WCJfcSnO