Please take a moment to listen to what this man has to say. Nepal is a country rich in divine energy and spiritual heritage, where the history of the monarchy is deeply intertwined with faith and devotion. Many temples dedicated to gods and goddesses across the nation were built, preserved, or patronized by kings mahendra throughout history.
In that context, the experience shared by a boatman about the famous naag temple in raaniban is both fascinating and thought-provoking. His story reflects the deep spiritual beliefs, cultural traditions, and religious values that continue to shape Nepal's identity. Do give it a listen.
Raniban Short Story,Let's feel the energy infinite Respect to the Local Gods & Demi Gods around here !! Namaste !! 🙏🙏
अब यता पनि सुरु भएको छ।
जनता को आरोप छँदै छ। वृद्ध भर्ती केन्द्र भयो, हरुवा चरुवा नेता भर्ती केन्��्र भयो जनता को मन् मा भएकोे शंश्य चिर्नु त दुर जाओस् आयो अवरुद्ध गर्यो भत्ता पकायो गयो।
कानुन बनाउन गएका हरू पार्टीको आडमा राजनीतिक रोटी सेक्दै छन्। व्यापक असन्तुष्टि रहेको यो सभाले आफ्नो इज्जत बढीभन्दा बढी कानुन बनाएर, त्यसमा तार्किक छलफल गरेर, जनताको मन जितेर ‘यो सभा पनि देश र जनताका लागि चाहिएको हो’ भनेर पुष्टि गर्नु त पर जाओस्, यिनीहरूको आफ्नै नाटक छुट्टै छ।"
यस्तो पछि फर्केर हेर्दा माननिय रवि लामिछाने को जेल जिवन बाट बाहिर निस्कने सम्भावन�� ०% लाग्थ्यो ।
भग्वानको लिला भनौं या समय को लिला या जीवनमा हुने कुरा जे लेखेको छ, त्यस्तै हुन्छ भन्ने विश्वास अहिले सही महसुस हुन लागेको छ।
यो दृश्य मा रवी लामिछाने वास्तविक जिवनको हो । हेर्नुस ।
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
Time itself is calling for the restoration of the monarchy, but those running the current system, the state institutions, and the government either fail to understand it or simply refuse to. ✌🏼😎
An interesting diplomatic shift:
Amit Shah’s recent meeting with RSP Chairman Rabi Lamichhane marks a rare departure from his usual focus. Despite holding massive portfolios in Indian national politics-from BJP National President to Home Minister-he has historically kept a low profile regarding direct diplomacy with foreign political figures.
A significant moment for cross-border political engagement!
यदी तपाईं हार मान्नु हुन्न भने दुनियाँले हराउन सक्दैन तर जब आफै हात उठाउनु हुन्छ अनि जसले काँध थापे पनि उठ्न सक्नुहुन्न । यी दुईटा तस्वीर हेर्दा यस्तै लाग्छ । तपाईलाई कस्तो लाग्छ ? म��रा रवी लामिछानेका बारेमा तमाम असहमती छन तर एउटा कुरा निश्चित के हो भने उ एउटा फाईटर हो । उसको फाइट लोभलाग्दो छ । उसको फाईट साच्चै भन्ने हो भने रियल म्याड्रीडको मैदानमा वार्सीलोनाका मेसीलाई म्याड्रीडकै फ्यानले ताली ठोक्ने तहको छ । यो फाईटबाट हेरेक नेपाली युवाले सिक्नुपर्छ ।
#RabiLamichhane
गर्मी से बेहाल चलो नेपाल !!!
यतिखेर मुस्ताङ-मुक्तिनाथमा हजारौं दर्शनार्थी -पर्यटकको भिड छ, त्यसमध्ये पनि ८० प्रतिशत भारतीय पर्यटकहरू पुगेका रहेछन्, यस्तो भिड यसअघि कहिल्यै नभएको जानकारहरू बताउँछन् ।
विगत ३५ वर्षदेखि सत्ताको बागडोर सम्हालेका 'झोले' प्रवृत्तिका अन्धभक्तहरूलाई एउटै कडा प्रश्न: तपाईंका शीर्ष नेताहरूले राष्ट्रिय ��ीमा रक्षा र मिचिएको जग्गा फिर्ता ल्याउन कतिवटा ठोस कदम चाले? कि केवल भाषणमै राष्ट्रवाद सीमित भयो? तथ्यसहित जवाफ आओस्। 🙏🔥 #Nepal #NationalBorder
भाजपा नेता नितिन नवीन ( @NitinNabin ) को रास्वपा अध्यक्ष रवि लामिछाने (@hamrorabi ) ने पहनाई रुद्र��क्ष की माला, भेंट किया 'माया को चिनो' (प्रेम का प्रतीक)।
@party_swatantra @BJP4India
Video credit: Clickmandu
Have Nepalese truly erased their own independence and identity? In the name of modernity and change, what do we really have left? We no longer have our monarchy, Nepal is no longer a Hindu state, and our culture, traditions, attire, and identity are gradually fading away. Even the Dhaka Topi, once a proud symbol of Nepali identity, is becoming rare. What's even more concerning is that many of those holding the most dignified positions in Parliament seem unaware of or indifferent to this reality.
After watching this video carefully, it left a deep impact on me. It was profoundly moving, emotionally powerful, and filled with a strong sense of awareness and concern for Nepal's heritage, identity, and future. 👇
बालेनको शब्द चयनमा सामान्य त्रुटि वा जिब्रो चिप्लिएको हुन सक्छ, तर उनको अटुट राष्ट्रप्रेममाथि प्रश्न उठाउनु सर्वथा गलत हो। विपक्षीहरूले एजेन्डा पाएँ भन्दैमा धेरै नहौसिए हुन्छ; सचेत नेपाली जनताले विगतका राष्ट्रहितविपरीतका कृत्यहरूको हिसाब राम्रोसँग राखेका छन्। #Nationalism
राजा ढल्दा र देशको सौदाबाजी हुँदाका अनेकन् घटनाको साक्षी बसेर आर्जेको अकुत सम्पत्तिमाथि राज्यले प्रश्न सोध्दा, 'पूर्वन्यायाधीश' हरूले सम्पत्ति विवरण दिन अस्वीकार गर्नु कुन न्यायको सिद्धान्त हो? कानुनको कसीमा सबै बराबर हुनुपर्दछ, कोही पनि कानुनभन्दा माथि हुन सक्दैन।
पुराना राजनीति दल काङ्ग्रेस एमाले माओवादी मधेसवादी पार्टीको नेतृत्व भारत भ्रमण जादा हिजडा
नचाउने मुर्आ भैंसी उपहार दिएर अप���ान गरिन्थ्यो भन्देखी नंया पार्टी रास्वपाको पार्टी सभापति आदरणीय
रवि लामिछाने दाजुलाई भाजपा मुख्यालयमा "रेड कार्पेट" मा भव्य स्वागतको तयारी गरिएको छ।🔔🇳🇵