@avalpaviram बाटोमा खाना पकाउन बन्द गरी दिम न टन्टै साफ हुन्छ । आउने आउछन नआउने आउदैनन् । तर मुक्तीनाथ पुग्ने भारतीय तीर्थ यात्रीले बाटोमा गाडी रोकेर खाना पकाको चाही मैले देखीन है २ पटक त्यहा पुग्दा पनी । सायद भारतीय रीजर्ब बस पुग्न नसकेर होला कि 🤔🤔
“सिरहा नगरपालिका २० गदियानीमा ज्ञानी मुखियाको आँगनमै सीमा स्तम्भ छ । अब भन्नुस्- प्रधानमन्त्री बालेन संसदमा झुठ बोले कि सही ? समस्या दुबैतीर छ, समाधान खोज्नुपर्छ ।” - माननिय बब्लू गुप्ता
अब गाडीको पनी MRP तोक्ने हो कि ? EV गाडीमा धेरै भ्रम भयो सबैलाई । मलाई त त्यस्तो लागेन
कसैले TATA PUNCH EV को calculation गरौ त
India मा यो गाडी ८ लाखमा पाईन्छ
त्यही अनुसार हेरौ है त कती पर्छ नेपाल भीत्रीदा
८,००,०००x१.६ =१२,८०,०००
२०% भन्सार = २,५६,०००
=१५,३६,०००
२.५%स्वच्छ कर = ३८,४००
=१५,७४,०००
भ्याट १३% = २,०४,६७२
नेपाल मुल्य = १७,७८,६७२
अब आफै नेपाली बजार बुझ्नुस अहिले कतीमा बिक्री हुन्छ
TATA PUNCH EV
कती नाफा भयो र कती घाटा भयो ?
मानिलिउँ तपाईँको तलब वार्षिक २० लाख छ।
तपाईँको व्यवसायबाट आम्दानी १० लाख छ।
तपाईँको सेयर बाट आम्दानी ५० लाख छ भने
अब तपाईँले गर्ने के हो भने नि, पहिला भएको व्यवस्था पनि त्यही हो र अब भएको व्यवस्था पनि त्यही हो। फरक के हो भने अब सेयरबाट भएको आम्दानी चाहिँ अन्तिम करको रूपमा हुने हुँदा छुट्टै करदायित्व परेन।
अब तपाईले D ४ भर्ने। तपाईँको जम्मा वार्षिक आम्दानी ८० लाख भयो त्यसमध्ये सेयरको ५० लाख आम्दानी अन्तिम दायित्व हो। त्यो घटाउनुस् , अब बाँकी रहेको ३० लाखलाई चाहिँ तपाईँले आय कर एनको स्ल्याब अनुसार कर तिर्नुपर्दछ।
जम्मा कुरो यति हो धेरै स्यालहुइयाँ गर्न जरुरी छैन।
@Mukunda_Chettri
यही हैन् ???
#NEPSE #SHAREBAZAR
@hello_sarkar@ShahBalen@PM_nepal_@Dan_Karki33@CityLalitpur@NepalPoliceHQ
सार्वजनिक बाटो पुरै छेकेर, व्यक्तिगत घरको ढलान गर्दै गर्दा उचित प्रमाण सहित जानकारी गराउँदा निरिक्षण भ्रमण गरेर जाने तर तत्कालै सम्पुर्ण बाटो खुलाउनु पर्नेमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकोका समाजका अनि कानुनका सम्बन्धित सबै ठेकेदार अनि देखावटी काम गर्ने भ्रष्ट सबैलाई हार्दिक बधाई!
उपलब्धी:
१. बाटो छेकेर ढलान गर्ने मूर्ख सामाजिक प्राणीले आफ्नो घरको ढलान सकाईहाल्यो क्या रे!
२. महानगर प्रहरी बलले निरिक्षण भ्रमण गरि रिपोर्ट तयार पारिहाल्यो अनि आज सार्वजनिक बिदा भएकोले कारवाही गर्न नसक्ने भएकोमा बधाई देखावटी सुकुल गुण्डाहरुलाई
३. नेपाल प्रहरीको एप मार्फत स-प्रमाण अनि ठ्याक्कै लोकेसन सहित सुचना दिँदा पनि कयौं पल्ट फोन गरेर ठेगाना सोधी सोधी डिस्टर्ब गर्ने अनि लोकेसनमा पुगेर निर्माण सामग्री नहटाई मुस्किलले बाईक सम्म गुड्न मिल्ने बाटो बनाएर मूर्ख अनि गैर जिम्मेवार नागरिकको घर ढलान कार्य सम्पन्न गर्न सहयोग गरेर सार्बजनिक बाटोको "बन्द" कायम गरेकोमा बधाई!
सुचना दिएर मैले आफ्नो नागरिक अनि सामाजिक जिम्मेवारी पूरा गरें त्यसको लागि क्षमा प्रार्थी छु तर तपाईहरु लाचार र काम चोर बनेकोमा थुकें मैले गैर जिम्मेवार सबै क्षेत्रका ती व्यक्तीहरु अनि निकायहरुलाई!