On the auspicious occasion of India's 80th Independence Day, I extend my heartfelt greetings to PM Shri @narendramodi ji,
the Government, and the people of India.
As close neighbors, our nations share not only deep-rooted civilizational bonds but also shared aspirations for good governance, democratic vitality, and economic prosperity. May the friendship between Nepal and India continue to strengthen, fostering mutual growth, innovation, and stability across the region.
Wishing India continued peace, progress, and success.
Thank you Rabi Lamichhane Ji for your warm wishes.
We are committed to strengthening the deep bonds of friendship between India and Nepal for mutual progress and prosperity.
@hamrorabi
परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।
सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो? यस किसिमको काम प्रति घोर आपत्ति छ।
२०४५ सालदेखि नेपालको राजनीति
'गरिबी बेचेर सत्ता टिकाउने' खेलमै
सीमित छ।
सुकुम्बासी समस्यालाई समाधान होइन,
स्थायी भोट बैंक बनाउने तल्लोस्तरको
राजनीतिको अन्त्य नभएसम्म देशको
अवस्था बदलिने वाला छैन। #VoteBankPolitics#Nepal
यो नेपाली कांग्रेस, एमाले र माओवादीले फैलाएको झुटो कथन को जित हो।
यो उनीहरूले वर्षौंदेखि खेलेको संकीर्ण र तुच्छ राजनीतिको परिणाम हो।
सत्ता गुमाएपछि उनीहरू यति धेरै तल झर्लान् भन्ने मैले कहिल्यै सोचेको थिइनँ।
के रे के रे,उपप्रधानमन्त्री भैइसकेका बिष्णु पौडेल भाग्ने ब्यक्ति होइनन् रे लु भयो शेर बहादुर देउवा ५ पटक प्रधानमन्त्री भएको ब्यक्ति हङकङ तिर लापत्ता छन् नेपाल फर्किने सुरसार छैन भोलि बिष्णु पौडेल पनि बिहार तिर लापत्ता भए यिनले जिम्मा लिन्छन?? https://t.co/zeUVE4ZJOC
आज होइन भोलि लाई २० बर्ष ओलि लाई भन्दै उफ्रीन्थे त झोलेहरु तिनका बाउको यो हर्कत देख्दा अझ छाती पिटिपिटी नेकपा एमाले जिन्दावाद भन्दै छन् होइन?? फेरि म भ्रष्टाचारीको मुख हेर्दिन भन्दै कुर्लिन्थे आफै भ्रष्टाचारी भएपछि अरु भ्रष्टाचारीको मुख किन हेर्नु होइन??