दलीय विभाजनकारी राजनीतिले कहिले जात, कहिले धर्म, कहिले भेग त कहिले परिवारका सदस्यबीच विभाजन रोप्ने गरेको छ । यसरी विभाजित भएको समाजमा एकताको अभाव छ । वास्तवमा विश्वासको संकट छ ।
◾ थप सामग्री : https://t.co/VkqdnEAGXN
अत्यन्तै दु:खत खबर
मृतकप्रति हार्दिक श्रद्धाञ्जली ! घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना ।
- दैलेख गाडी दुर्घटना अपडेट : एक जनाको शव फेला, अन्यको खोजी तथा उद्धार जारी https://t.co/SdRSIby6sK
लुहारेकोट केवल एउटा डाँडा वा पर्यटकीय स्थलमात्र नभई कालीकोटको इतिहास, संस्कृति, संघर्ष, सीप, बलिदान र पहिचानको जीवित स्मारक हो ।
◾ थप सामग्री : https://t.co/knZo6dbQUO via @himalaya_times
आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा
० वीरता, बलिदान र पहिचान बोकेको लुहारेकोट
— लुहारेकोट केवल एउटा डाँडा वा पर्यटकीय स्थलमात्र नभई कालीकोटको इतिहास, संस्कृति, संघर्ष, सीप, बलिदान र पहिचानको जीवित स्मारक हो । यसको संरक्षण र प्रवर्द्धनले केवल एउटा समुदायको मात्र नभई समग्र कर्णालीको ऐतिहासिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
◾ थप सामग्री : https://t.co/TGQBxBQp8T
जिन्दगीले धेरै कुरा खाेस्याे, तर एउटा कुरा कहिल्यै खोस्न सकेन त्यो हो मेरो म प्रतिको आशा । परिस्थिति जस्तोसुकै भएपनि मैले अझै सपनाहरू देख्न छोडेको छैन । किनकी मलाई थाहा छ, हरेक आँधीपछि आकाश फेरि खुल्छ, र हरेक संघर्षपछि सफलता अवश्य आउँछ ।
Pic @Kishor_Bishwokarma
रानीसैन विवाद कर्णाली प्रदेशकै पुरानो अन्तरजिल्ला सीमा विवादमध्ये एक हो । दुवै जिल्लाले उक्त क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएका छन् । विवाद समाधानका लागि विगतमा विभिन्न सरकारी संयन्त्र, अध्ययन टोली र समन्वय बैठक गठन भए पनि स्पष्ट प्रशासनिक तथा भौगोलिक सीमांकनमा सहमति जुट्न सकेको छैन ।
◾ थप सामग्री : https://t.co/Xl0ppWOjVR via @himalaya_times
बाजुरा–हुम्ला सीमा विवाद कहिले टुङ्गिन्छ ? कहिले कुटपिट, कहिले सडक अवरुद्ध हुने अवस्था दोहोरिरहेकै छ। छिमेकी दुई जिल्लाबीचको यो सीमा क्षेत्रको विवादले स्थानीय जनजीवन प्रभावित बनाइरहेको छ। रानीसैनलगायत विवादित क्षेत्रको समस्या समाधानका लागि सम्बन्धित निकायले चाँडै पहल गरी स्थायी निकास दिन आवश्यक देखिन्छ ।
Indian Home Minister Amit Shah congratulated Rabi Lamichhane on his remarkable electoral success and historic victory, and extended India's best wishes for the success of the new government.
I appreciate the popularity and recognition Rabi Lamichhane has earned, as well as the respect shown by our neighboring country. I wish all our leaders could command the same level of influence and respect.
कर्णाली विकास मोडेल केवल सिद्धान्त र नीति मात्र होइन, यसलाई वास्तविक जीवनमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने अनुभव मैले ग्रामीण समुदायमा प्रत्यक्ष देखेको छु ।
◾ थप सामग्री : https://t.co/e8HlpNaDN1 via @himalaya_times
आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा विकास बजेट कार्यान्वयन अत्यन्त कमजोर देखिएको हो।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आवका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
◾ थप सामग्री : https://t.co/juixDbpGcu via @himalaya_times
फेसबुकमा केपी ओलीलाई गाली गर्दै स्टाटस लेख्या जस्तो संसद्मा बाेल्न त्यति सजिलो कहाँ छ र ? अहिलेसम्म आफ्ना मतदातालाई संसदको राेस्टमबाट धन्यवाद समेत दिन नसक्ने प्रधानमन्त्री बालेन संसद्मा सांसदहरुले उठाएका प्रश्नहरुकाे जवाफ कसरी दिन्छन् ।
@ShahBalen