पुलीस : तस्करी
गुन्डा : नेता
पत्रकार : ऋषि धमला
खेलाडी : बेञ्च मा
प्रम : जोकर
प्रतीपक्ष : लाचार
जनता : हनुमान
व्यावसायी : सिन्डिकेट
ट्वीटे : विद्वान
रहुन्जेल सम्म देशको केही हुनेवाला छैन । 😂😂
एकछिन सोचेर अचम्ममा परे 😂
यो खाजा/खाना खाने सिस्टम कसले सुरु गर्यो ?
अनि फेरि झोक्किए एक्छिन खाने सिस्टम त बसाल्यो ठिकै छ, पैसा तिर्नी सिस्टम चै किन बसाल्यो 😈
लाखौ छन ताराहरु तर एक गन्दा प्यारी तिमी
आकाशमा देखिएको जून भन्दा प्यारी तिमी
खै के चर्चा र परिचर्चा गर्नु कुन सब्द प्रयोग गरेर
सब्दले सकिदैन बयान, सबभन्दा प्यारी तिमी