आउनुहोस शुक्रबार एउटा काम गरौ ल,
मैले बिहानै एक्जना दाजुले फोहोर को थुप्रो पोलको नजिकै छेल परेर फालेको देखे,आफै गएर सम्झाई बुझाई गरेपछि उहाले त्यो फोहोर घरै लगेर फाल्छु भनेर लैजानु भयो अब बाकी हजुरहरु पनि एउटा एउटा काम गर्दै जानुहोस त बोल्नुहोस बोल्नु पर्छ नडराउनुहोसgood morning
१२ पास गरेर खाडी युरोप अमेरिका बिकल्प नबनाई गाउमै शहरमै रोजगार खोजौन गरे के हुन्न र?
आफ्नो बडा गाउपालिका नगरपालिका कहाँ कहाँ के बेथिती छ बुझौन अझै पनि चाकरी गरेर अर्काले भनेको पत्याएर सोझो बनिरहने?बिलासिताको भोगले देश डुब्यो जवानी डुब्यो अनि बन्छ देश
सामाजिक संजाल्मा लेखेको लेख पोस्ट हुन नपाउदै साईबर क्राईम भनेर कठालो समात्ने सरकार,एउटा जन्तु दुनिया नेपालिलाई रुवाएर घरवार बिहिन बनाएर खुलेआम हिडिरहदा कठालो समातेर राइलाग्नेलाई जाईलाग्ने बनाउन सक्दैन?अब पनि तिम्रा गफ उखान हाम्ले सुनिदिन पर्ने पत्याईदिन पर्ने ? गणतन्त्र यै हो?
२५ खर्ब १८ अर्ब को हिसाब किताब चाहिदैन र नेपालिलाई?कहाँ कहाँ लगानी गर्यो राज्यले ?अब पनि चुप लागेरै बस्ने कि सबै मेरो पाटी महान भन्ने कि म नेपाली भन्ने सोच नबद्ल्ने अब?कि बिदेश हेरेर आदर्श को पाठ छाट्ने ?
How does anything better this game in the WC? Nothing ever can surpass this. I think they should stop the WC right here and give the trophy to the table-toppers.