शुभ प्रभात !
भोटेकोशी/त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगतहरु प्रति हार्द्विक श्रद्वाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना सहित आयोजित "दिप प्रज्वलन" कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज
काठमाडौं शाखा द्वारा
नेपाल दलित संघ, जिल्ला कार्यसमिति काठमाडौंद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित नयाँ क्रियाशील सदस्यता वितरण अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी भएँ।
सदस्यता वितरणलाई पारदर्शी, समावेशी र प्रभावकारी बनाउँदै कांग्रेसलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन सबै तहका साथीहरू जिम्मेवार भएर अघि बढ्न आवश्यक छ।
जय नेपाल!
कांग्रेस सभापति लोकप्रिय नेता गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङ गरेको पाइएको छ।
के भैरहेको छ देशमा? गुरिल्ला शैलीमा गाडी पार्किङको घटना बढेको छ। यो सुनियोजित षडयन्त्र हो कि अन्जानमा हो, सरकार कहाँ छ?
बालेन्द्र साह र सुधन गुरुगंको 'देश बनाउने रोग'ले चाँडै नै देश थलिएर मर्नेछ। 'देश बनाउने रोग' बोकेका अर्धसील्ली समुदायले पनि बुझुन्- मुर्ख शासक र अनुत्तरदायी प्रशासकले देश भत्काएनन् भने नागरिकले आफै देश बनाउँछ।
तिमीहरूको 'देश बनाउने रोग'ले मुलुक कोरोनाजस्तै अराजक संक्रमणबाट गुज्रिदैछ। यस्तो दिन नआओस् कि एक दिन बालेन्द्र सरकारलाई नै क्वारेन्टाइनमा राख्नु परोस्।
अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ।
🙏🏻🙏🏻🙏🏻
राजनीतिमा चुनावी बहस तीव्र रूपमा अघि बढिरहेको छ । देश चुनावी सरगर्मीमा प्रवेश गरिसकेको छ । यस पटकको निर्वाचन नीति र कार्यक्रमभन्दा बढी नेतृत्व केन्द्रित हुने स्पष्ट संकेत देखिँदै छ । @SaugatWrites https://t.co/SPupSBl3IW
राजनीति पद प्राप्ति वा जाेडघटाउकाे विषय मात्र हाेइन , संस्कारकाे विषय पनि हाे । अझ श्रद्देय लाैहपुरूष गणेशमान सिंहकाे परिवार याे मामलामा सँधै सचेत देखिन्छ । आफूले जित्दै आएकाे क्षेत्रमा यसपटक नयाँ उमेदवार प्रबल थापालाई @PMSinghNC ले शुभकामना दिनुभएकाे छ ।