आफू निराश हुँदैछु भन्ने लाग्यो भने याद राख्नुहोस्: तपाईं विशेष र महत्त्वपूर्ण हुनुहुन्छ💙💜
अरु समयभन्दा बढी अहिले हामी आफू र अरूप्रति दयालु हुनुपर्छ।आफ्नो मानसिक स्वास्थ्यको हेरचाह गर्न थप केहि सल्लाहः https://t.co/XhDPcWa1nq
#मायाफै��ाऔं #SpreadLove #MentalHealthMonday