बादलमा लुक्न नखोज न, तिमीसँग बोल्नुछ | पर पर नसर न तिमी, तिम्रो नजिक हुनु छ | यसरी मौन नबसिदेउ तिम्रा पनि सुन्नु छ बातहरु | छनलाई त हजार तारापनि छन् त्यो आकाशमा ती हजार तारा छोडि तिमी ��ाहनु माया हो | औंसीको रातमा तिमी खोज्नु माया हो | मेरो जून अथाह माया छ तिमीलाई ….
दुःखी भई बसेको थिएँ म ,मेरो खुट्टामा चप्पल थिएन, हाँस्दै आएको मान्छे देखे उताबाट ,तर उसको त खुट्टै थिएन,आफैँमा रनभुल्ल भए अनी सोचे, म त कती भाग्यमानी रहेछु अनी कति धनी पनी,उ नबोली गयो तर मलाई धेरै कुराहरु समझाई 🙏😊✍️