The soul is an experience that surpass the daily life. You have to feel it direct, no facts or evidential in the being. It goes beyond reason and logic. 🤫😌
@MohammedAlo But people are abandoning centralised medicine lately. Seems physician will be without appointments very soon... Let's have those comparison infographics.
@RaameshKoirala लो करलो बात! आंपको कुरा गर्दा ईमलि आयो। जेनेरिक के हो, आवश्यक औषधिमा निर्धारित मुल्य किन लागू छैन्, र किन जेनेरिक? यो मुद्दा बहसी हो॥ तपैंले लेख्ने कुन एटी हो, डाक्टर माथिको खर्च पारदर्शी गर्नु हो, सबै औषधी संग साइनो भकाहरू स्वनियमनमा जानु हो!? बलगको पार्ट 2 मा यो आवोस
@ADH_RAJAN यत्रो बखेडा अझै किन हो के? मान्छेको जागिर चट भै सक्यो - आरटिआई लगाएर पनि लिन सक्ने राज्यले अधिकार दिएको छ त यदि अनुसन्धानरत निकाय संग तहकिकात गर्दा उपलब्ध छ भने!?
@Drsudhamshu सबै पक्ष जिम्मेवार नभएको अवस्था हो यता, सही गृहकार्य नै छैन। तर यहाँ दुई प्रेसरको एकै बनावटको औषधी राख्दैछु - ब्लु क्रसको भारू 40.00 हो भने अर्को भारू 170.50 किन्दा पर्छ। अति आवश्यकलाई जेनेरिक गरी उत्पादक र बेच्नेलाई स्वनियमनमा लैजाने, लेख्नेलाई कर्तव्यबोध गराई जिम्मेवार गर्ने!?
@sumit1695@mindmusclepro Only avaible through Animal sources. So regular supplement is key for vegetarian. Also milk and milk by products like Kefir or yogurts.
@Drsudhamshu यी सबै गौण हुन्।
देशका सबै खाले चिकित्सकहरु स्वनियमनमा गै हालेर सुदधिकरण उन्मुख भै जानु चैं उचित र मनासीव हो 💯
घन्टी वहाँहरूको क्याविनमा पस्नु पहिले....
@tikaramyatri बहोत राम्रो! तर यदाकदा यस्तो एक्स आई पर्छ अनि खालि सोधेको सोध्यै यत्रो परिवर्तन हूंदा भै जांदा पनि? यो त पूरा कौमलाई नैं लान्छना आयो नि हैन? यसर्थ अर्को एक्स पोस्ट यै बारेमा जावोस् राज्य किन बाध्य भयो भनेर यसरी...
@RaameshKoirala 36 बर्ष महै मह 🍯 चाटे,
अब आएर मह काडड्नेले हात मात्रै चाट्यो भने पनि सुक्ख छैंन्!?
बरू यहां त डाग्डरी पनि त्यसरी नै पड्यो की भन्ने छ कोइराला कान्जी पनि त केई होला 💯
@rtnnnie@helios_brah Similar thing happen to me during covid and I have been using baby aspirin. Also was not knowing it causes tinnitus. Great post for me but my ear still ringing despite my Five elements optimization?
@tikaramyatri भने पछि रामजीको पसलनैं नचल्ने अवस्था देखियो!? यो भन्दा भिन्न चटक गरे मात्रै कल्याण भनेर पहिल्यै बुद्धि पलाउनू पर्ने स्टुडियोमा घोत्लिएर 💯 किनकी टिका लाको पत्रकारिता अब चल्दै चल्दैन। टिभी नहरेको झन २० बर्ष भो 🙋♂️