@prakashujyalo पचास करोड / अर्ब माथिका भ्रष्टाचारमा राष्ट्रिय सहमति भएका कारण गणतन्त्रमाथि पनि प्रश्न उठ्यो।
नेपाल जहिल्यै भ्रष्टाचार हुने तर भ्रष्टाचारी नहुने मुलुक बन्यो।
भ्रष्टाचार नियन्त्रण गर्न राज्यले साँच्चै शून्य सहनशीलता अपनाउनै पर्छ।
🙏👏
पचास करोड / अर्ब माथिका भ्रष्टाचारमा राष्ट्रिय सहमति भएका कारण गणतन्त्रमाथि पनि प्रश्न उठ्यो।
नेपाल जहिल्यै भ्रष्टाचार हुने तर भ्रष्टाचारी नहुने मुलुक बन्यो।
भ्रष्टाचार नियन्त्रण गर्न राज्यले साँच्चै शून्य सहनशीलता अपनाउनै पर्छ।
🙏👏
नेपालको संसदीय इतिहासमा दुई जना यस्ता पात्र थिए जसले बोल्दा पुरै संसद pin drop silence हुन्थ्यो। उनीहरु थिए मदन भण्डारी र प्रदिप गिरि।
आज धेरै वर्ष पछि त्यस्तै pin drop silence देखियो संसदमा। आजका वक्ता थिए - कांग्रेस नेता भिष्मराज आङदेम्बे। संसदमा गरिमा कसै न कसैले त बचाउनै पर्छ
नेपाली काँग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बिक्रमसिहं धामी सुदूरपश्चिम सरकारको आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दाई।
यि दुइ फोटो फेरि एक पटक हेरे, लगभग 1 बर्ष नि भएको छैन होला यि 2 फोटोहरु को अन्तराल ... अरुलाइ यसबाट के मिल्छ थाहा भएन तर मलाइ चै जिन्दगि भर सधै एउटा प्रेरणा भने पक्कै मिल्ने छ... जिन्दगी को कुनै कठिन मोड पुगिएछ भने यो फोटो ले सायद motivation दिन्छ होला...!! खैर हार नमान्ने सोच आफैमा ठुलो शक्ति रहेछ...!!
#RabiLamichhane ❤️❤️
संसारभर नेताहरु प्रशस्त झुटो बोल्ने र कतिपय कुरो आफ्नो देशका जनता र विश्व सामु लुकाउने चलन भएको हुनाले-बालेनले बोलेको सत्य नपचेको मात्रै हो! प्रविधिको विकास संगै कुनै दिन सत्य युगको पनि स्थापना हुनेछ!
सरकार बिरुद्द चर्को बोल्न नसकेको बिपक्षी दलहरु सन्ग सदनमा सिट कम भयको ले हैन नैतिक बल नभयको ले हो । तेसैले उनिहरु कहिल्यै सुकुमबासी को पछाडी बसेर कहिल्यै निजी लगानीकर्ता हरुको पछाडी बसेर म्याउ म्याउ गरेको सुनिन्छ ।