फेसबुक टिकटक बन्द हुदा चौतर्फी बिरोद गर्नु अगी केहि कुरा हरु बुझ्न र बुझेर बिरोद गर्दा उत्तम होला की ?? इ प्रहरीले कस्तो मज्जाले बुझाएका छन् हेर्नुस सुन्नुस अनि बुझ्नुस ll
Our King, who loved children from the beginning listen until the end to hear what he has to say. A true guardian is one who upholds religion, culture, the nation and the wellbeing of the people. His Majesty King Gyanendra Bir Bikram Shah, the de facto Head of State of Nepal. ❤️🇳🇵
राजा जहिले पनि राजा हुन्छन धर्म, संस्कृत अनि देशको राजा तेस्तै
किराँत सभ्यता र संस्कृति को संरक्षण मा राजा ज्ञानेन्द्र 🇳🇵
"इतिहास साक्षी छ, राजसंस्थाले सधैं नेपालका हरेक जातजाति, भाषा र किराँत जस्ता प्राचीन सभ्यतालाई संरक्षण र सम्मान दियो। वि.सं. २०५८ मा श्री ५ महाराजाधिराज सरकार राजा ज्ञानेन्द्रको इलाम माङ्सेबुङ भ्रमणको यो दुर्लभ र ऐतिहासिक दृश्य। जय देश, जय नरेश! 👑🇳🇵❤️"
यो ज्यादती रोक्न कडा कदम चाल्नुपर्ने देखिएको छ। सरकारले प्रत्येक वर्ष सार्वजनिक सवारीको भाडादर तोक्ने गरे पनि केही यातायात व्यवसायीहरूको लापरवाहीका कारण बढी भाडा असुली गरी जनतालाई दुःख दिने कार्य निरन्तर भइरहेको छ। यसतर्फ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण होस्, ताकि जनताले अब पनि यस्ता सास्ती भोग्न नपरोस्। 🙏🙏
If someone truly loves their nation, they stand for its identity, culture, and traditions. Those who play with people's faith while claiming otherwise only mislead the public. True patriotism means protecting the nation's heritage, not exploiting it for politics.
This is my kingdom come a legacy forged through courage, sacrifice, honor, and an unwavering devotion to the nation. Generations may pass and the tides of history may shift, but some crowns are too deeply woven into a people's identity to ever be forgotten. Thrones can be taken, palaces can fall silent, and power can change hands, yet the spirit of true royalty endures beyond politics and beyond time itself. Legends are not remembered because they ruled; they are remembered because they inspired. And some legacies remain eternal, living forever in the hearts, memories, and pride of a nation.
Royal kingdom nepal 👑🇳🇵
धवल सम्सेर र दुर्गा प्रसाई बिचको गठ्बन्धन ll
बाहिरियो दुर्गा प्रसाइँ र धवल शमसेर राणा को नयाँ पार्टी को नाम र एजेन्डा ? योगी नरहरीनाथ को बिचार लाई आत्मसाथ गर्ने ! 👇
प्रधानमन्त्रीले केही देखेर बोलेका हुन् जस्तो लायो, अब घर आफ्नो देश नेपालमा छ आची गर्ने चर्पी भारतमा भएपछि यो समस्या हजुरबुबा देखि हो र नातिको पाला सम्म यहि समस्या राख्ने होकि समाधान पनि खोज्ने हो?? खोक्रो राष्ट्रवादले मात्रै पनि हानी गर्छ विद्वान सर म्याडमहरु।
देश विकसित भएर मात्र पुग्दैन, नागरिकमा पनि सभ्यता, अनुशासन र जिम्मेवारीको चेतना हुनुपर्छ। कहाँ फोहर फाल्ने र कहाँ नफाल्ने भन्ने सामान्य ज्ञानसमेत नभए विकासको दाबी केवल कागजमा सीमित रहन्छ। सार्वजनिक स्थललाई फोहर बनाएर आफूलाई सभ्य समाजको प्रतिनिधि ठान्नु आफैँमा विडम्बना हो।"
🕯️🇳🇵 जेठ १९ नेपाली इतिहासको एक अविस्मरणीय र दुःखद दिन।
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव सरकार, बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकार तथा दिवंगत शाही परिवारप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏👑