सपना चाँडै फुल्नै पर्छ भन्ने छैन
समयले आफ्नै लयमा ढाल्छ तिनलाई
ढिलो गरी आए पनि
सोचेभन्दा सुन्दर बनाईदिन्छ ।
जिन्दगी दर्शनको ठेली होइन
अनुभवको अमूल्य खजाना हो ।
I still feel
the syllables you carved
down my spine
with trembling fingertips—
each scratch a whispered vow.
And in the velvet dark,
I smile,
soft as moonlight on old wounds,
where every scar sings
your name in silent verse.