@dil_nisani ek bau ko choro hau bhane KC ko yo yo maag galat cha bhanera tarka gara na dil bahadur, why making such a fuss and trying to defame peaceful protestors?
Do u have to become a women to talk for women's right?Have some common sense.
मदन भण्डारीभन्दा लोकप्रिय कम्युनिस्ट राजनेता हुनसक्थे तर नेपाली कम्युनिस्ट इतिहासको कलंक हुने भए । त्यो त्याग, त्यो जेलनेल केका लागि थियो ? आफ्नो विवेक मार्सीवालाहरुसँग बन्धक राखेर ३ करोड नेपालीको स्वास्थ्यमा खेलवाड गर्न, त्यो पनि सबै छोडेर जानेबेलामा ?
@hamrorabi This is a very commonly used trick peoples in europe's talent shows used to do till a few years back.
Let some real journalist check it and find out the truth.
This is gonna be your second 'ghost-house' rabi bhai.
@theaerogram sad that they did not talk about the awesome work done by our Nepali Dr Sanduk Ruit in this very field. He has prsonally operate more than a 100k patients around the globe.
@pre_dip ani sarkarko sabai mantri lai pani barkhasta garera med mafia ko sewa gare hune .
Ani DrKC le deuba raj ma 28 days hungerstrike chai kina garya raicha? thaha cha ki bajrangi bro lai?
@RONBupdates So, where is the nobel prize for autophagy?Did you even read my comment?
He got Nobel prize for Medicine. Correct it.
PS:He didnot invent autophagy, he just did some groundbreaking research. I am a Biology graduate myself.
धोती र के , के र के भन्दै इण्ड्यालाई गाली नि गर्या छन् फेरी श्रावनमा हरियो चुरा रे, मेहन्दी रे, जनै पूर्णिमामा राखी रे, तिहारमा रंगोली रे, बिहेमा जुत्ता लुकाउने रे, अनेक अनेक चाहिने नचाहिने चलन सिको पनि गर्या छन् ।😏
नसकिने बाबै नसकिने नेफोलीको दोहोरो चलित्रसँग नसकिने 😂😂😂😂
“अनशन बसेर एक-दुई जना मान्छे मर्दैमा केही बिग्रिँदैन । अधिकारी मरेका त हुन् ।”
— मार्सी चामलधनी दुर्गा प्रसाईं
यी महामानवलाई टुँडिखेलमा २१ तोपको सलामी दिनुपर्ने हो !
प्रदेशैपिच्छे आधा दर्जनभन्दा धेरै मन्त्रीहरु छन् तर काम खासै केहि छैन । त्यसैले त मन्त्रीका गाडीहरु झण्डा छोपेर नातागोता आफन्त ओसार्न प्रयोग हुन्छन् !
(नोट: धेरै बोल्न उचित छैन, किनकी यो दुइ तिहाइको जगमा अडिएको राष्ट्रवादी सरकारको युग हो ।)
14 बर्षमा मन्त्रीहरूको गाडीमा भएको खर्च
गाडी खरिद मा -- 23अर्ब 14 करोड ।
इन्धनको खर्च- 17 अर्ब 66 करोड ।
मर्मतको नाममा -- 12 अर्ब 91 करोड ।
जम्मा रू-- 53 अर्ब 71 करोड ।
सरदर वार्षिक खर्च -- 3 अर्ब 83 करोड ।
गरिब देश भएर मान्यवर्ले अझ बुझिदेका रचन।
खोपकेका लागि काठमाडौबाट रामु सापकोटा र मलेशियाबाट आलिया अलहाज्जरी
गरीब नेपाली लुट्न नेपाल र मलेशियाका सरकारी निकायको आश्चर्यजनक संलग्नताको खुलासा ।
https://t.co/YR8SrYtFof