किन यस्ताे बदनाम गर्न खाेजेकाे हाे ? जीवन भरीकाे यत्राे तपस्याकाे यस्तै नियति भाेग्नु पर्ने हाे भने अब कसैले किन कुनै उदेश्यकाेलागि जीवन न्याेछावर गर्ने ? @cmprachanda कमरेड के मेराे जीवनकाे अन्तिम अवस्थामा मैले यसरी नै कलंकित हुनु पर्ने हाे ?!!!!
हलो हलो @NepalPoliceHQ@hello_sarkar@MoHAGunaso CIB को कार्यालयमा गएर पक्राउ पूर्जी बुझेर, बयान दिएर सरकारी वक़ीलको सामुन्ने बयानमा हस्ताक्षर गरेर आऊँदा पनि फरार भईन्छ, हो !!! @cdjoshiNPL
https://t.co/DCSgR0LzA0
अन्ततः बोझबाट हलुका भएको छु । CIB समक्ष बयान दिएर अइयो । CIB लाइ धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ । चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु ।
पहिलो पटक सिबिआइ प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन ।
म त घर मा नै छु । मेराे फाेन सम्पर्क पनि चालु छ । सहयाेग गर्न तयार भएर बसेकाे छु । परेकाे बेहाेर्न पनि तयार छु भनेकै छु । यति प्रतिष्ठित मिडियाले पनि यस्ताे लेख्ने हाे ? जीवन भर राजनीति र देशकाे लागि त्याग मात्र गरेकाे छु । कहिले कुनै स्वार्थमा परेकाे छैन । साँच्चै दुःख लागेकाे छ
‘देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग छ।’
अादरणीय नेका अध्यक्ष शेरबहादुर देउवा जी नेकाकाे संसदीय दलकाे नेतामा निर्वािचत हुनु भएकाेमा हार्दिक बधाइ र सफल कार्यकालकाे सपलताकाे कामन गर्द छु । देश कठिन राजनैतिक चरणामा छ । देशलार्इ यस अवस्थाबाट निकाली अग्रगति दिन सफलता प्रप्त हाेस् भन्ने शुभकामना व्यक्त गर्द छुँ ।
जीवनका, १,००० पूर्ण चन्द्र, झण्डै साढेँ ८ दशक अनि निरन्तर अथक संघर्षकाे एक प्रेरणादयी जीवन । बुवाले जीवनका ८४ वर्ष पूरा गरी ८५ वर्षमा प्रवेश गर्नु भएकाे छ । बुवालाई जन्मदिनकाे धेरै धेरै शुभकामना । @cdjoshiNPL
वाम ध्रुवीकरण सम्भव छ? https://t.co/LAy7Aysut7 नेपालकाे कम्युनिष्ट अान्दोलनमा देखिएको विकृिति र त्यसको पुनरउत्थान तथा शुद्धीकरणका सम्भावना, बाटाे र वर्तमान कार्यभार बारे केही लेख लेख्ने विरचार सहितको लेख । यहाँहरूकाे प्रतिक्रिकाे अपेक्षा सहि अाजकाे नयाँ पत्रिकामा ।
माईतिघर मन्डालामा बस्नु धर्ना दिएर बसेका पिडित पक्षको आवाज बल्ल सरकारसम्म पुग्यो। आज रूबी जीले माइतिघर मन्डालामा पुगेर आफ्नो अनशन तोड्नु भयो। यो आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद 🙏