“यो देशमा राजा चाहिन्छ भन्ने जमात सबैलाई “रा प्र पा” हो भन्ने भ्रमको अन्त्य हुनैपर्छ। राजा भन्नु र रा प्र पा भन्नु एउटै कुरा होइन। त्यो पार्टीले मुद्दा उठाएको हो तर राजसंस्था भने नेपालको स्वतन्त्र, मजबुत र एक मात्र राष्ट्रियताको सवालमा विश्वास गर्न मिल्ने संस्था हो।
देउवा, ओलि, प्रचण्ड, रवि, राजेन्द्र, उपेन्द्र, अशोक, सिके, महन्थ, रञ्जिता - कसैले छोड्नेवाला छैन , अनि कसैले छोडाउन सक्ने पनि छैनन् । कुरो उहि घुमिफिरी रूम्झाटार । सजिलैसँग छोड्दिने त उहि राजा मात्र रहेछन् ।
देशकै युबाले लखेट्दा नेता भाग्दा रहेछन भने
बाहय शक्तिले आक्रमण गरे नेतृत्व के गर्ला?
त्यसैले #स्थिरता र #रास्ट्रका लागि स्थाइ शक्ति बलियो हुनु पर्दछ!
#राजनीति आफै बुझ्नुस!