MRR भजन
नेपालीको बढ्दो 'सोसल मास हिस्टेरिया' जल्दो बल्दो उदाहरण
नेपाली जन मानसमा फ्रस्टेसन, जतिलता, निरासा, डिप्रेसन, एक्लोपन बढ्दो छ.........देस नै "सोसल मास हिस्टेरिया" को शिकार हुदै छ
अनि, यस्तैमा क्याश गरेर कमाउनेहरु आउछन
चाहे त्यो धर्मको नाममा होस वा भजनको नाममा होस वा आस्थाको नाममा होस वा नेताको नाममा
यो सबबाट जोगिने, एकमात्र उपाय हो
'गुणस्तारिय शिक्षा, आलोचनात्मक चेत, अध्ययन र बिचारशिल समाज
यो बत्ती झ्यापझ्याप लोडसेडिङ भएर गाको कि के भएर। हाम्रोतिर त हैराननै पारिसके हाउ। कि कर तिर्नुनपरोस् भनेर सरकारले हाम्रो पैसा जोगाउन आफैं काटिदेको? अति भो हाउ @hello_sarkar
एउटै सत्तालाई फ्रान्सको क्याफेबाट हेर्दा र बागमती किनारको चिया पसलबाट हेर्दा फरक देखिन्छ । सत्य फ्रान्सबाट देखिएको दृष्य पनि हुन सक्छ, बागमती किनारबाट देखेको दृष्य पनि हुन सक्छ । तर एउटै मान्छेले एकै समयमा दुबैतिरबाट हेर्न सक्दैन । त्यसैले समाजमा विविधता छ, समाजमा वर्ग छ ।
@HikmatThap57042@gbudhathoki@agri_dibu खोरेतको लागि त सुइ लाउन आउँछन् हाउ। बढी दुखचाहिँ लम्पीले देको हो गाइपालक किसानलाइ। धेरै मरे। रिकभर हुनेको पनि दुध उत्पादन घटेको हो। प्रचण्डको पालामा १० रूपे लिटर बढाएदेखि दुधको पैसो धेर ठाउँमा समयमा पाकाछैनन्।