कुनै कुराले समय माग्छ, कुनै कुरालाई समय लाग्छ!
कहिले मिलन छोटो लाग्छ, कहिले पर्खाइ लामो लाग्छ!!
हिजो राजा निरङ्कुश थिए, आज नेता भ्रष्ट छन्!
कसलाई साधु भन्नु र खै हजुर, सबै जोगीका कान उस्तै लाग्छ!!
देश र जनताको हितमा काम गरिरहँदा पनि सरकारलाई किन अपच भएको होला! यो देशमा राम्रो काम गर्नै हुदैँन कि कसो हो! भ्रष्टाचारीलाई काखी च्यापेर देशका नायकलाई डण्डा भर्साउन कत्ति पनि हिच्किचाउँदैनन्! वाह रे सरकार, काण्डै काण्ड मच्चाएर कहिलेसम्म टिक्ने होला!!
पशुपतिनाथले सद्बुद्धी दिउन♥️🙏
क्रिकेट स्टेडियम ३०० दिन होइन ६०० दिन पछि बनाए पनि, यत्ति सानो मुलुकमा अर्बौं ऋण लिएर अनावश्यक तमाम अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाउनुभन्दा साँघुरा राजमार्गहरु गुणस्तरीय र सवारी चाप अनुसार फराकिला बनाउनु उचित हुँदैन र???
@SumanaShrestha २८ सा��� दे��िको पाठ्यक्रम हालसम्म पनि यथावत् हुनु कसैको कमजोरी हो या बाध्यता??? व्यवशायिक र व्यवहारिक शिक्षा कहिले लागु हुन्छ होला??? संस्कृत र नैतिक शिक्षा माओवादी जनयुद्धकालमा किन बन्द गराइयो??? यसको कति महत्व छ तपाईंलाई अवगतै होला!!! विश्वविद्यालयमा फोहोरी राजनीति कहिलेसम्म???
छोड्ने भन्दा ग्रहण गर्ने संकल्प लिनसक्ने हो भने जीवन सार्थक हुनसक्छ !!! सद्बुद्धि, सद्ग्यान, सद्मार्ग, सद्संगतले नकारात्मक बानी सुधार्न सहज हुन्छ !!!
Happy New Year 2024
आजपनि तमाम सिद्धार्थ ग��तमहरु गृह त्याग गरिरहेका छन् चाहे बुद्धत्व प्राप्त गरेर गौतम बुद्ध नबनुन तर घनघोर तपस्या भने गरिरहेकै छन् !!!
#परदेशी_जिन्दगी❤️
@brb1954 उनिहरु भगवान प्रति आस्थावान थिएनन् होला तर तपाइँ चाहिँ आस्थावान हुनुहुन्छ होला!! अनि भगवान, द��वी देवता मान्नु हुदैँन भनेर तपाईंको एक्स पार्टीले उदण्ड मच्चाएको कहाँ विर्सन सकिन्छ र डाकसाहाब!!!
@yogesbhattarai राष्ट्रपतिले पुनः सपथग्रहण गर्नुपर्छ अथवा गर्न हुदैँन त्यो एउटा सवाल होला तर तपाइँको बेहोरा हो कि व्यहोरा नमिलेको जस्तो लाग्यो, तपा��ं चाहिँ पुनर्लेखन गर्नुहुन्छ कि हुँदैन क.???
@OliKomal पुर्व राष्ट्रपतिको कार्यकाल केही मामिलामा गौरब गर्नलायक रह्यो होला तर ��िर्सन लायक पनि धेरै सवालहरुमा रह्यो जुन कुरा तपाईंलाई स्विकार्य नहुनु अनौठो भएन !!!
म सम्झिन्छु " यो रेडियो नेपाल हो, साँझ सात बजेको समाचारमा स्वागत छ, म कोमल वली " सुमधुर संगीतहरु !!!
त्यो ��्पष्टता को अभाव,,