छुट्ने बेला थियो एक तस्विर छोडेको
रहेछ उसले मेरो भागको पिर छोडेको
देवी मान्थे उनि लाई अचम्म परेको छु
देखेर आज भगवानले मन्दिर छोडेको
फेरि त्यही चोट अब, दिन्न जिन्दगिले
धेरै भयो सिंदुरले उनको शिर छोडेको
धड्किरहन्छ किन हो तिम्रै सम्झनामा
मैले त थिएँ, एउटा मुटु स्थिर छोडेको
चोखो मायामा मन साँच्चै डराउनु पर्छ
माया यदि गहिरो हो भने झस्किनु पर्छ
सपना सँगालेर बाच्दा सधै हर्ष नहोला
कहिलेकाँहि त पीडा पनि अँगाल्नु पर्छ
शब्द भन्दा आँखाले धेरै कुरा भन्छ नि
चुपचाप बस्दा मौनता पढ्न जानु पर्छ
साथमा तिमिभए जीवनमा उज्यालो छ
आटुट मायाको अर्थ बुझ्न सक्नु पर्छ।
हो..आँखाबाट आँशुका धारा बगेकै छैन।
नसम्झनुस्,यसलाई त पीडा भएकै छैन।
उकुस मुकुस मनका ब्यथा खोल्न खोज्छु;
हेर्छुं, आस पास कोही, मित्र भेटेँकै छैन।
हाँसो,खुसीका शब्दले कापीका पाना भरेँ;
त्यस्को के अर्थ,खुसी निधारमा लेखेकै छैन।
चोखो मायामा मन साँच्चै डराउनु प���्छ
माया यदि गहिरो हो भने झस्किनु पर्छ
सपना सँगालेर बाच्दा सधै हर्ष नहोला
कहिलेकाँहि त पीडा पनि अँगाल्नु पर्छ
शब्द भन्दा आँखाले धेरै कुरा भन्छ नि
चुपचाप बस्दा मौनता पढ्न जानु पर्छ
साथमा तिमिभए जीवनमा उज्यालो छ
आटुट मायाको अर्थ बुझ्न सक्नु पर्छ।
कभी कभी मन बहुत उदास होता है,
मगर...
वजह साफ साफ पता नही होती ,
आंखे नम होती हैं,आंसुओ से लबरेज़
मगर...
उनको यूं हीं रोने की इजाजत नहीं होती,
घबराहट बेचैनी सी होती है दिल में,
मगर.......
होंठो को कुछ कहने की आदत नही🥰