संसदीय ब्यबस्थामा केहि घंटा या एक दुई बैठक अबरुध्द, धक्कामुक्का ++ सबैतिर देखिन्छ. दिनहुं अबरोध,अराजक गतिविधी नेपाल बाहेक कहिं भएको उदाहरण छैन .खोजे हुन्छ. यो अराजक मात्र होईन गुण्डागर्दी हो.
संसद जनताको पसिनाबाट चल्ने सर्वोच्च थलो हो, दलहरूको शक्ति प्रदर्शन गर्ने मञ्च होइन। हाजिर गरेर बैठक नै चल्न नदिई फर्कने प्रवृत्ति अब बन्द हुनुपर्छ। जनताले हामीलाई बहस गर्न र समाधान खोज्न पठाएका हुन्, रित्तो हात फर्कन होइन। 💼🇳🇵 #ParliamentNepal#GoodGovernance#Responsibility
अर्बको विलासिता र खोक्रो बहसभित्र राष्ट्रिय बजेटको अस्तित्व कतै भेटिँदैन। दशकौंदेखिको नीतिगत भ्रष्टाचारले मुलुकको अर्थतन्त्रलाई धराशायी बनाएको तीतो यथार्थ हाम्रा सामु छ। अब दलगत स्वार्थभन्दा माथि उठेर वित्तीय जवाफदेहिता खोज्ने बेला आएको छ।#NepalEconomy#Governance#Accountability
Prof.Dr. Igor Obolonkov, रसियामा जन्मेर अहिले विश्वभर हाम्रो हिन्दु संस्कृतिलाई फैलाउन , बुझाउन लागि पर्नु भएकोछ। उहाँ भन्नू हुन्छ "नेपालीले आफ्नो महत्व बुझेको छैनन् ,बिदेशी आएर नेपालीलाई नेपालको बारे भन्दिनु पर्छ ,हाम्रो संस्कृतिको महत्व बुझेर अगाडी बढ्नुनै देश विकासको आधार हो"।
भाषा अमर्यादित भयो ,गलत हो.तर ओलीले जस्तो ताकीताकी युवा मारेन, भ्रष्टाचारी पालेन,प्रचण्डले जस्तो हजारौंलाई मारेन,शेरबहादुर ले जस्तो अर्बौं भ्रष्टाचार गरेन.
बल्ल भेटियो यसको गल्ती,यी अपराधिका दाशले बल्ल भेटे सानो ईमान्दार गजेडी.
यो कुनै ह्याक~स्याक भाको हैन है।ह्याकै भाको हो भने त्यो स्ट्याटस अझैसम्म रहिरहन्थ्यो!बरु कुरा बुझौं!यस्ता #गँजडीलाई जिम्मेबार पदमा पुर्याएर सिंहदरबार,संसदभबन,सर्बोच्च अदालत जल्यो।अबपनि यसलाई कसैले रोकेन भने यसले यो देशलाईनै खतरामा पार्न सक्छ।#पागलहरु जम्मै यसकै पछाडि लागेका छन्।
शेरबहादुर देउबाजीले राजनीतिबाट अवकाश लिए टिकेहरु कोहि पुन:अमेरिका फर्कलान. कोहि नातीनातिना हेरेर भ्रष्टाचार गरेको सम्पत्तीमा रमाउंलान या जेलतिर भेटिएलान? हजुरहरुलाई के लाग्छ ?
खासमा गौरीबहादुर कार्की, विज्ञान शर्मा .... हरुको ठाँउमा छानबिन समितिमा सूर्य थापा, महेश बस्नेत, प्रकाश महत, रामहरी खतिवडा, बर्षमान पुन, जनार्दन शर्माहरुलाई राख्नु पर्ने थियो होला। अनि मात्र यि तरमारा ......हरुले छानबिन समितिलाई निष्पक्ष देख्थे होला!!!
@AmritaLamsal@bishodip बैंकको भल्टमा यति सजिलै जान सकिन्छ अनि गोदरेजको सेफ खुल्छ भनेर त विश्वासै छैन, चाहे त्यो स्वयं विश्व, विश्वदीप वा विश्वास पौडेलले नै किन नभनुन्!😂😜
शीर्ष नेताहरूको घरमा लुकाइएको ठूलो रकम र गरगहना जलाएको दृश्य सामाजिक सञ्जालमा भाइरल देखिन्छन।जसमा देउवा,दाहाल लगायतका नेताहरूको निवास देखिन्छन। भिडियोमा पैसा राखिएको गोप्य कोठा र आगजनीका प्रमाण देखिए पनि नयाँ सरकारले अनुसन्धान सुरु गरेकै छैन,मीडियाले किन सत्यतथ्य खोजिरहेको छैन?