Yesterday we discussed about women participation on share market in Nepal. We will have session on different topics on clubhouse on coming days too !
Thank you to all the enthusiastic participants and speakers there .
https://t.co/TRICFu8481
आज ७ बजे क्लब हाउसमा आउनुस् है!
चौतारी संवादमा सामाजिक अध्येता रामचन्द्र श्रेष्ठसँग सहरका कुरा ! (असार १६, बुधबार बेलुका ७:००- ८:०० बजेसम्म) @RamCshrestha
https://t.co/TRICFu8481
Today we discussed about share market of Nepal with experts on clubhouse. We would like to express our gratitude to our speakers Mahesh Rijal , Gajendra Budhathoki, and to all our audiences there. @gbudhathoki
https://t.co/TRICFu8481
आज Chautari Reader's Club को आयोजनामा बुटवलमा नागरिक आन्दोलनको सान्दर्भिकता र आवश्यकताबारे `प्रतिगमनविरूद्ध नागरिक आन्दोलन´का संयोजनकर्ता @YugPathak सँग गम्भीर विमर्श भयो!
आज @ChautariReaders को आयोजनामा बुटवलमा नागरिक आन्दोलनको सान्दर्भिकता र आवश्यकताबारे `प्रतिगमनविरूद्ध नागरिक आन्दोलन´का संयोजनकर्ता @YugPathak सँग गम्भीर विमर्श भयो! यो ओलीगमन प्रतिगमनको फाइनल हो,अब यसलाई परास्त गर्दै नयाँ लोकतान्त्रिक प्रणाली र संस्कारको जग हाल्नुपर्छ!
चौतारी रिडर��स क्लब @ChautariReaders प्रम केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विपक्ष र लोकतन्त्रका लागि नागरिक आन्दोलनको पक्षमा उभिएको छ! धन्यवाद!
#StopOligarchy
#RemoveOli
के हामी युवाहरूले युवा हुनुको अर्थलाई आत्मसात गर्न सकेका छौं ? हामीले यसको अर्थ आत्मसात गरी व्यवहारमा लागू गर्यौं भने पक्कै पनि समाज बदलिने छ, राष्ट्र बदलिने छ अनि यो राष्ट्रका नागरिकको अवस्था पनि बदलिने छ।https://t.co/mBpaWou4SG मनिकर कार्कीको विचार
सबैलाई नमस्कार!
चाैतारी भर्चुअल संवाद - २८ सम्बन्धी जानकारी
विषय: `मधेश राजनीति: दृष्य र दृष्टिकाेण´
मुख्य वक्ता - लेखक/विश्लेषक चन्द्रकिशाेर
मिति : शुक्रबार २६ असार, २०७७
समय : दिउँसाे ठिक २ बजे
Meeting ID: 854 3662 7805
https://t.co/Uyg241dLJe
@Kishore_chandra
सबैलाई नमस्कार!
चाैतारी भर्चुअल संवाद - २७ सम्बन्धी जानकारी
विषय: `नागरिकताकाे राजनीति´
मुख्य वक्ता - लेखक/विश्लेषक युग पाठक
मिति : शुक्रबार १९ असार, २०७७
समय : दिउँसाे ठिक २ बजे
Meeting ID: 854 3662 7805
https://t.co/Uyg241dLJe
@YugPathak
चाैतारी रिडर्स क्लबले भर्चुअल संवाद जारी राखेकाे छ! आज संवादकाे २६ओैँ अङ्ककाे विवरण:
विषय: `विश्वविद्यालय शिक्षाकाे दशा र दिशा´
मुख्य वक्ता - डम्बर चेम्जाेङ -मानवशास्त्री/त्रिवि मानवशास्त्र विभाग प्रमुख
facebook live video : https://t.co/e2pA9gRbLg
@chemjongd
चाैतारी भर्चुअल संवाद - २६ सम्ब��्धी जानकारी
विषय: `विश्वविद्यालय शिक्षाकाे दशा र दिशा´
मुख्य वक्ता - डम्बर चेम्जाेङ -मानवशास्त्री/त्रिवि मानवशास्त्र विभाग प्रमुख
मिति : शुक्रबार १२ असार, २०७७
समय : दिउँसाे ठिक २ बजे
Meeting ID: 824 2823 3215
https://t.co/dCVPXU6iIl