Top Tweets for #RemoveOli
१० वर्ष अघि नै चेतावनी दिएका थियौं।
ओली मात्र दोषी हैन, उसलाई तानाशाह बनाउने लेखक, पत्रकार, विश्लेषक, नागरिक समाज र कांग्रेस-एमालेका कार्यकर्ता/मतदाताहरु समेत आजको हत्याका दोषी हुन्। सबैले जिम्मेवारी लिनुपर्छ।
- @mjjha
#RemoveOli #MurdererGovernment

खड्गप्रसाद सत्तामा टिकिरहन जुनसुकै हत्ककन्डा अपनाउन तयार हुने पात्र हो। प्रचण्डलाई भेट्नखोज्नु वा राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनु त्यसैको निरंतरता हो।
जेसुकै भए पनि ओलीलाई सत्ताच्युत गर्नैपर्छ।
#RemoveOli
आज रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने ओलीतन्त्रले भोली तपाईंहामीलाई पनि आलोचना गरेकोमा बाँकी राख्दैन।
ओलीतन्त्रको सक्दो प्रतिवाद गरौँ।
#RemoveOli
ओलीतन्त्रको अन्त्यको लागि भोली यता है!
#RemoveOli

ओलीतन्त्रको अन्त्यको लागि आज यता है!
समय: २ बजे स्थान: शोभा भगवती
#RemoveOli

ओलीतन्त्रको अन्त्यका लागि भोली यता जुटौँ!!!
समय: २ बजे स्थान: सिफल चौर
#RemoveOli

ओलीतन्त्रको अन्त्यका लागि भोली यता जुटौँ।
समय: २ बजे स्थान: शुक्रराज वृक्ष, टेकु
#RemoveOli

आज फेरि सरकारले नागरिकको छातीमा बुट बजार्यो ।
जाबो एउटा शान्तिपूर्ण मार्चबाट समेत भयभित भएछन् हाम्रा लुते तानासाह खप्र ओली । अब आउनेदिन झन कसरी झेल्लान् ? #कठै
#removeOli
खड्गप्रसाद ओलीले आफ्नो कुर्सी बचाउन नागरिक समाजको शान्तिपुर्ण आन्दोलनमाथि गरेको दमन घोर निन्दनीय छ। यथाशीघ्र मुलुकबाट ओलीतन्त्रको अन्त्य गरौँ।
#RemoveOli
ओलीतन्त्रको अन्त्यका लागि भोली यता है!!!
#RemoveOli

ओलीतन्त्रको अन्त्यका लागि उपस्थित हुन सबैलाई आग्रह छ।
#RemoveOli

खप्र ओलिको निरन्तरता फगत एक व्यक्तिको स्थायित्व हो । हामिलाइ त संविधान ,व्यवस्था, र राष्ट्रको विभिन्न अगंहरुको स्थायित्व चाहिएको हो । व्यक्तिको स्थायित्वले समस्या समाधान हुन्थ्यो भने जगं बहादुर , महेन्द्र हरुले नि यो देश एक्लै 30 औं वर्ष शासन गरे तर देश जहाँको त्यही छ
#removeoli

चौतारी रिडर्स क्लब @ChautariReaders प्रम केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विपक्ष र लोकतन्त्रका लागि नागरिक आन्दोलनको पक्षमा उभिएको छ! धन्यवाद!
#StopOligarchy
#RemoveOli

प्रम केपी शर्मा ओलीको संसद् विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी एवं निरङ्कुश कदमको विरोधमा जसपा बुटवल उमनपाले बुटवलमा गरेको प्रदर्शन !
#RemoveOli
#StopOligarchy

केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी एवं निरङ्कुश कदमको प्रतिरोध गरी लोकतन्त्रको रक्षा गरौं!
बुटवल आसपासका सबै सचेत, न्यायप्रेमी तथा लोकतन्त्रप्रेमी नागरिकहरूलाई आज ठिक २ बजे बुटवल, ट्राफिकचोकमा उपस्थितिका लागि अपिल गर्दछु!
#RemoveOli
#StopOligarchy

खड्क ओलि राजा अनि हामी रैती भएको अवस्था हो ??
#removeoli
#stepdownkp
#savedemocracy
#longliverevolution
न ओलीले राजिनामा दिए, न राष्ट्रपतिले उनलाई कार्यवहाक नै बनाईन।
न प्रतिनिधि सभा छ,न ओली सांसद छन, तैपनि उनै प्रधानमन्त्री छन,सडक छापहरुलाई मन्त्रीको ताज बॅडीरहेका छन।
कस्तो अराजकता हो? संविधान त धुजाधुजा नै भैसक्यो।
चरम राजद्रोह गर्नेहरुले सजायॅ त पाउलान नै तर देशमा नौटंकी अति भो।
सर्वसत्तावाद बाजा बजाएर आउँदैन। खड्गप्रसाद ओलीले जे गर्दैछ्न, त्यो सर्वसत्तावाद उन्मुख बाटो हो। ओलीतन्त्रको अन्त्य जरुरी छ।
#RemoveOli
अहम् ता नगराै नेताजि दुई चार ओटा किताब पढ्ने बानी गराै व्यवस्थाकाे व्यवस्थापन गर्न नसक्नु तपाईंहरुकाे कमजोरी हाे र परिणाम जुन व्यवस्था पनि परिवर्तन हुन्छ अहिले राजा नआउला तर याे ओलि गणतन्त्र चाहिएन ,भयाे पुगाे , अगाइयाे #removeOli
Your analysis is totally wrong ...
जनताले उखेलेको राजतन्त्र फर्काउँछौं भन्नु र चिहानमा गाडिसकेको मुर्दा ब्युँझाउँछौं भन्नु एउटै हो । याद राख्दा हुन्छ- कथम् वर्तमान व्यवस्था भत्केछ भने पनि अरु कुनै तानाशाही आउला तर दाइको वंशनाशपछि सत्ता हात पारेका कृत्रिम ‘राजा’ र उनको परिवारको सत्ता कुनै हालतमा फर्किन्न ।
Last Seen Hashtags on Sotwe
หลุดทวิต
Seen from Thailand
masterFUEGO
Seen from Germany
snapchat()**************filter:videos()**************filter:videos()**************filter:videos
Seen from United States
ญี่ปุ่นxxx
Seen from Thailand
gaymovie
Seen from Thailand
cumming in pussy
Seen from Italy
Disability
Seen from Brazil
fisting
Seen from United States
얼싸
Seen from United States
teenageee
Seen from Germany
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers












