सरकारी विधालयमा 3 बर्षमा एउटा विधालयबाट अर्काे विधालयमा अनिवार्य सरुवा हुनुपर्ने व्यवस्था नभए सम्म अड्डा जमाएर प्राइभेट कम्पनी जस्तै चलाइएका सरकारी विधालय सुध्रदैनन्
देख्नेलाई थाहा छ सुन्नेलाई के थाहा ??
जनतालाई बेवकुफ बनाएर शासनमा पुगेका जुनसुकै शासककाे दर्दानक अन्त्य भएकाे विदेश र स्वदेशका इतिहासमा भेटिन्छ
यसकारण सत्य र यथार्थ काम गर्न नजान्नेले पद र पैसामा अल्झेर जनतालाई बेवकुफ बनाउने प्रयास नगर्दा उपयुक्त हुन्छ खराब काम त पब्लिकले सावाँ ब्याज सहित लिन्छ
सत्य र इमानदार बनाै

SEE , 12 काे उत्तरपुस्तिका कसले चेक गर्छ ?? त्याे हामी पढाउनेलाई थाहा छ हामी त्यहि क्षेत्रमा छाै धेरै सुनेका छाै र चिठी का भरमा कापि चेक गर्ने धेरै छन् कम्तिमा कापि मुल्यांकन गर्न याेग्य अनुमतिपत्रवाला लाई दिइयाेस् अब त जनताकाे शासन हाेइन? @ShahBalen
सत्य कसले सुन्छ र?
कुराे सुपर काे !! लाेकलकाे हाेइन घ्याच्च ब्रेक !!
बालेनले कि आजबाट गफ दिन थाले कि कमजोरी नगरी बाटाे खजिरहेकाे हुन सक्ने संकेत गरे यदि काम गरेकाे बाटाे नै खनेकाे भए
सबै बेथिति एउटै खाल्डामा गर्याम्म
नभए खालि ठाउँ आफै भर्नु 😃
शिक्षा सुधार नगरि प्राय केहि हुन्न शिक्षा सुधार चाहिँ हाम्राे पालामा हाेला र? लाग्न थाल्याे किनभने विधालय र विश्वाविधालय तिनै राजनीति छायाँबाट शासित छ हामी 35/40 बर्ष हुदाँ पनि पुरानै हेरकाे हेरै
@ShahBalen
सक्नुहुन्छ गर्नुस् ढिला नगर्नुस् अब चाहिँ केही साेच्ने बेला भयाे !!
सार्वजनिक विधालय र विश्वविद्यालय सुधार गर्न प्रमुख देखि सहयाेगि सम्म खुला बाट हुनुपर्छ यति नगर्दा
- नयाँ प्राय केही हुन्न जसले अझ जनतामा निरासा ल्याउँछ
- खुला नहुँदा सबैले प्रतिष्पर्धाकाे अवसर नपाउने र मुठ्ठी भरका समूह हाबि हुन सक्छन्
-समयानुकूल अपडेट नहुने राेगले सेवा समस्या
जनताले खाेजेका छन् राेजगारी र उधाेगधन्दा यस्ता जनता कहिँ हाेलान्? न भत्ता खाेजे बरु काम खाेजेका छन् !
जनतालाई राेजगार दिन सकिएन भने राजनीति आर्थिक अस्थिरता हुन्छ यति नबुझ्दै धेरै देश गरिबी मा धकलिएका छन्

सामुदायिक विधालय फरक छन् शिक्षा मन्त्रालयले यस विषयमा जति सक्दाे खुला प्रअ व्यवस्थापन, व्यवस्थापन समिति सकभर खारेज, एक थरि शिक्षक लागु नगरे दिनानुदिन सामुदायिक विधालय खस्कने क्रम हुनेछन्
@ShahBalen
यति पनि नगरे इतिहासमा तपाईंको शासन हामीले मुल्यांकन गर्नेछाै
साविक उमावि भनेर गित गाउने तर विधार्थी 4-20 जना राखेर क्लास गर्ने धेरै सामुदायिक विधालयका +२ छन्
सामुदायिक +२ मा मावि स्थायी भएका शिक्षक व्यवस्थापन नगरेर हाे वा विधालय प्रति विश्वास नभएर हाे? याे गम्भीर विषय राज्यले ध्यान दिनुपर्नेछ यस मामलामा राज्यकाे धेरै रकम खेर गएको छ
तलब बढाउने भन्दा तलब बढि चाहिनका कारण घटाइन्छ अर्थशास्त्रकाे optimization मा 😃याे कुरा सिधै भन्दा महङ्गि घटाउन उपाय खाेज्नुपर्ने हाे यसरी तलब बढाउदा जनता मारमा पर्छन् किनभने महङ्गि high हुन्छ याे सबैले बुझ्ने कुरा हाे तर धुरन्धर अर्थशास्त्रीले महङ्गि घटाउने राेजगारी बढाउने गर्छ
सरकारले बजेट बनाउँदा राेजगार र कृषि लाई प्राथमिकता मा राखाेस् शिक्षा सुधार गर्ने प्राथमिकतामा पराेस्
कनिके बजेट भन्दा १ क्षेत्र १ बर्ष गराेस् आउने साल यातायात अर्काे साल जलविद्युत अर्काे साल यस्तै याेजना बनाओस् अब पनि नगरे जनताले के आशा गर्ने कसलाई पत्ताउने? @ShahBalen ??