The ICC Men's Player of the Month nominees for April are in 👀
Fakhar Zaman 🇵🇰 302 ODI runs at 100.66, two centuries
Babar Azam 🇵🇰 228 ODI runs at 76.00; 305 T20I runs at 43.57
Kushal Bhurtel 🇳🇵 278 T20I runs at 69.50
Vote now: https://t.co/ZYuKhVxbHF 🗳️
#ICCPOTM
अरुअरुलाई डाक्टर इन्जिनियर बन्नु, ठूलो मान्छे बन्नु भन्दै
आशिर्वाद दिन्छन्,
मलाई भने टन्न खाएर मोटाउनु रे !
मानौँ मेरो जीवनको ठूलो उपलब्धि भनेकै मोटाउनु हो !😂
Thank you for these moments skip.
I couldn't explain the mutual trust, respect and understanding we share better than these two videos I'm posting here today.
The first one explains perfectly well who he is , selfless in the most intense moments....
“If a man says he is not afraid of dying, he is either lying or he is a #Gurkha( Nepali ).
-Former Indian Army Chief of Staff Field Marshal Sam Manekshaw
कोरोना दिन दुइगुना रात चौगुनाले बढ्ने खतरा देखिदैछ!विदेशमा लाखौं श्रमिक अलपत्र छन्!सीमामा विना परीक्षण छोडिदैछ।मर्नेको सदगतको व्यवस्था छैन।सर्वत्र परीक्षण कीटको अभाव छ।मन्त्री नेताका घरघरमा नयाँ नक्सा बाँड्न व्यस्त छन्।अरिंगाल सेना विपक्षीहरूको हुर्मत लिन तल्लीन छ!देश कता जाँदैछ?
सक्नुहुन्छ भने मौन बस्नुहोस सक्दिन भने मेरो पनी कुरा दुनियाँ सङ काट्दै नहिड्नु होस किनकी मेरो हर काम र पहिचानमा मेरा भगवानरुपी बाबुआमाको नाम जोडिएको हुन्छ😍😍💞💕💞💕