आज प्रधानमन्त्री के पि ले भ्रष्टाचारी लाई फासि दिन पर्ने कानुन बनाउन नमिल्ने भन्दा बाकि सांसद हरु ले गड् गड्….. तालि बजाउ���ुको कारण ...? ? थुक्क नालायक चोर हरु अनि तिनका झोलेहरु ले अझै रबि ठग हो भन्दै झेलि फिट्दैछन् थु...😡😡😡😡
हिजो लोकतन्त्र ल्याउन प्रमुख भुमिका खेल्नुभो
सफल भयो,आज नयां र परिवर्तन को पक्षमा उभिनुभो त्यो पनि सफल हुनेछ त्यसैले मलाई पुष्पकमल र उस्को पार्टी भन्दा पनि प्रचण्ड (प्रचण्डपथ)मन पर्छ,तर प्रचण्ड का केहि बेइमान नेता-कार्यकर्ता ले गर्दा प्रचण्ड लाई पुष्पकमल नै बनाउन मदत गरिरहेको छ !
अधिवत्ता मा��ि को हातपात रास्वपा कार्यकर्ता ले गर्यो भन्ने भ्रम १२ भाई ले छरिरहेको देखिन्छ तर सत्य यो हो कि .जनता जनार्दन हुन् अन्याय सहने छैनन् .
यो जनताको आक्रोस् हो कार्यकर्ता ले गरेको होइन त्रीपाटि त्यहि आक्रोसमा परेको हुन् यस्को जिम्मा भ्रस्ट राज्य ले लिन पर्छ !
थुनुवाको रुपमा रहेको व्यक्तिको न्यूनतम मानव अधिकार संरक्षण गर्ने र जिम्मेवारी को पालना काम नेपाल प्रहरीको हो । त्यसको पूर्ण ग्यारेन्टि नेपाल सरकारले दिलाउनै पर्छ।
https://t.co/3TZp2UlNCX
@bishwaprakash77 माओबादि को बुई चढेर ��्रतिनिधि सभा बनेको तिम्रो हैसियत नि जनता ले देखाउछन् उदाहरण यो भन्दा पहिले को चुनाब मा पटक पटक हार बेहोर्नु जनता ले नपत्याउनु अनि ८४ मा ...? के हुन्छ होला सक्छौ ... ? कसैको बुई बिना चुनाब जित्न लढ्न...?