गगनले वर्षौँसम्म के हेरेर बसे? किन उहिल्यै विद्रोह गरेनन्?
गगनले समय पनि पर्खे, समाज र राजनीतिको चाल पर्खिए।पर्खदा भएकै हो।दुर्भाग्यवश,समाजले ढिलो हुनु ब��कार हुनु ठान्यो ।
#यति त भन्नैपर्छ– नेपाली राजनीतिले गगनलाई हराएको मूल्य कुनै एक दिन चुकाउनेछ।
https://t.co/iXpMYTwYdC
यस्तै देउवाका टिकेहरुले बर्षौँ देखि कुसाशन र भ्रष्टचारमा देशलाई चुर्लुम्म डुबाएका करण आज यो अबस्था आएको कहिले बुझ्छौ तिमिहरु?
गगनले पार्टी क्याप्चर गरेकै कारणले कांग्रेस खुम्चियो, राजीनामा नदिन मिडिया ट्रायल गर्दै हुनुहुन्छ : जीतजंग बस्नेत https://t.co/VVGw4PpamU