देशले बदलाव खोजेकै हो । २०६४ मा खोज्यो, २०८२ मा पनि खोज्यो । तर, याद रहोस्, यतिखेर घण्टी पार्टीको जित भएको होइन, पुराना अनुहार(हरु)को हार भएको हो । राजनीति शास्त्���मा यसलाई ‘भोट अफ डिस्सेन्ट’ भनिन्छ
जनताले रास्वपाको परीक्षा लिएका हुन् । यसमा पास हुने कि फेल, केहि महिनामै ��ेखिनेछ
पागल प्रेमिहरुलाइ भ्यालेन्टाइन लागेको छ !! देश प्रेमिहरुलाई चुनाव लागेको छ !! क्रिकेट प्रेमिहरुलाई world cup लागेको छ !! गजेडि हरुलाइ शिवरात्री i लागेको छ !! अनि यो देखेर मलाई दिक्क लागेको छ
जेन्जी मार्ने हत्यारा , सार्वजनिक सम्पत्ति र धरोहर जलाउने अपराधीहरुलाई सार्वजनिक मिडियामा होईन,अदालतको कठघरामा बहस गराउने हो , अनि मात्रै जेन्जी आन्दोलनको भावना माथी सम्मान र इतिहास प्रती न्याय हुनेछ । माटोमा भोट गर्नुहोस् यो कुरा यथार्थमा परिणत हुन्छ ।
यस्तो नियोजित र प्रतिगामी हर्कतलाई कदापी समर्थन गर्न सकिन्न । यसरी प्रतिसोध साँधेर लखेटने, पिटने र मार्ने हो भने एक हप्ता पछि यो ट्रेण्ड उल्टिएर आज आन्दोलनमा उत्रिएका नेता कार्यकर्ता र तिनका परिवारको ज्यान जोखिममा पर्नेछ ।
कार्यदक्षता (Efficiency) यस्तो महत्वपुर्ण तत्व हो जो कोहिसँग हुँदैन। कुलमानसँग त्यही चीज थियो।
हितेन्द्र शाक्य जस्ता मान्छेहरुको नियुक्ती आज देशैभरीका स��स्थाले बेहोरिरहेका छन। देश सक्नुछ, संस्था विघटन गर्नुछ भने एमालेलाई जिम्मा लगाउनुहोस। अरु कुनै दुख गर्नुपर्दैन।
साल संगै उमेर बढेर गयो , भोगाई र अनुभवहरु बढेर गए । जिवन यात्रा हो सयौं साथी र संबन्ध भेटिए, जति कायम छन् कृतज्ञ छु । आज सम्म जानेर कसैको मन दुखाउन खोजेको छैन र अब पनी दुखाउने छैन ।
मेरो जन्मदिनको दिन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शुभकामना दिनुहुने सम्पुर्णमा आभार व्यक्त गर्दछु।🙏
शिक्षकहरू भन्नुहुन्थ्याे, 'आन्दाेलन नयाँ शिक्षा ऐन र त्यसमार्फत शिक्षा सुधारका लागि हाे, हाम्रो सेवा-सुविधा वृद्धिका लागि मात्र हाेइन।' सहमतिका बुँदामा त उहाँहरूकाे मुख्य मागबारे केही उल्लेख छैन त। सेवा-सुविधाकै बुँदा धेरै रहेछन। मुख्य सहमति चाहिँ लुकाइएकाे पनि हाेइन हाेला?