२० बर्षपछी अहिले रातको २ बजे अत्यन्तै प्रिय स्व.राजा बिरेन्द्रको शालिक स्थापना भएको छ। १२ बर्षपछी खोलापनि फर्किन्छ भन्थे तर २० बर्ष लाग्यो तर फर्कियो .......
सम्पुर्णमा धन्यवाद!!!!
प्रदेशसभा खारेज भएको दिन देशभरी दीपावली हुने छ .......यती सानो देशमा नेता कार्यकर्ता भर्ती गर्ने उद्देश्यकासाथ आएको प्रदेश खर्चले देश आर्थिकभार थेक्नै नसक्नेगरी थला परेको छ।
देशलाई बलियो स्थानीय सरकार र केन्द्रीय सरकार भए पुग्छ। जस्ले सुशासन र बिकासमा ठुलो फड्को मार्नै छ !!!
गणतन्त्र हामिले ल्याएका हौ, भन्ने पुर्ब पाचैजना प्रधानमन्त्रीले गणतन्त्र दिवस बहिष्कार गर्नुभए छ । जे होस ढिलै भएपनि गणतन्त्र नेपालको लागि उचित नभएको महशुस भए जस्तो देखियो ......