ढाका टोपि लगाउने भारतिय नेता जो नेपाललाई बन्दरगाह रोक्दिन्छु भनेर भाषण ठोक्छ, अर्को गोरा जो नेपालमा बर्तमान सर्खार ढाल्ने भाषण गर्छ । बिडम्बनाचै त्या गगन थापा बिदेशिहरु खुलेआम रास्ट्र बिरुद्द बोल��को कुरा सुनेर बसेको देखियो। धिक्कार छ यिन्लाई नेता मान्ने जमात देखेर 🤦♂️
दीपक भट्टसँग २ वटा लघुविमामै साउजीको १३ करोडको संस्थापकीय लगानी बारे कहिले लेख्ने हो @Online_khabar ?? आउनुस् उनिहरुकै व्यापारिक साझेदारीवाला कफिसपमा कफि पिउँदै सल्लाह गरौँ के कसरी लेख्ने भनेर😂😂
भदौ २४ मा गलत गर्ने धेरै जना उपर खापुङ प्रहरी नेतृत्वमा हुँदै देखि पक्राउ, अनुसन्धान, मिडियाबाजी, म्याद थप र अभियोजन भइसकेका छन्।
भदौ २४ वालालाई केही गरिएको छैन भन्ने भ्रममा कोही नबसौँ। कसैलाई बस्न नदिऔँ।
भदौ २३ को भने पहिलो कारवाही हो ओली-लेख��� पक्राउ प्रकरण।😋🙏🏻
प्रचण्डे बाबुरामे जस्ता आतंकवादी संगठनका नाईकेहरु प्रधानमन्त्री भए, आतंकवादी जनार्दन र सुन तस्करी हिर��हको नाईके वर्षमानले समेत अर्थ चलाए ! आर्काका कोठाकोठै रौसी बोक्दै हिँड्निवाला सभामुख थ्यो ! त्यतिबेला यस्तो रोईलो थेन त ! सुदन आउँदा देश रहेन रे !
मेरो घुँडो !
मतदाताको विवेकमाथि अझै मजाक ?
चुनावमा बढारिन लागेका शक्तिहरू बंगलादे��को उदाहरण दिएर नयाँ दल आउदैनन् भनिरहेका छन्
१३ दिनदेखि फिल्ड रिर्पोटिङमा छौं, पूरानाको नाम कसैले लिदैनन्, भन्छन्– यसपटक नयाँ !
फागुन २१ सम्म बंगलादेश जपिराख, २३ गते थाहा पाउने छौं !
आदरणीय आमा बुबा,दिदि बहिनी तथा दाजुभाईहरू,
सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु।र यो ऐलान,संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा ��ब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ ।
जुन देशको मिडिया नै राजनीतिमा नग्न पक्षपातको पहिचान बनेको छ, त्यहाँको टेलिभिजनमा केको ‘राजनीतिक डिबेट ?’ कोही करेन्ट चाउचाउको गाडीमा छन्, कोही वाइ–वाइ चाउचाउको गाडीमा। जे छ, गज्जब छ। जोडी मिलेकै छ।
डिबेट गर्ने नै हो भने—पहिला मिडियाको भुमिकाबारे डिबेट हुनुपर्छ।
डिबेट नै गर्ने हो भने मिडियाका मान्छेले प्रश्न सोध्ने होइन,
हाइवेमा गाडी चलाउने कुनै सामान्य ड्राइभरले प्रश्न सोध्नुपर्छ—
चुनाव उठेका शीर्ष नेताहरूलाई र ‘मिडिया ग्रुप (ग्याङ ?)’ लाई एउटै मञ्चमा राखेर।
नत्र भने—
प्वाल परेको भाँडोमा पानी थाप्नु व्यर्थ हो।
@BhismaK62 आफुलाई हिरो देखाउन छिमेकी देशहरुलाई बिना आधार, कुनै प्रसङ्ग बिना गालि गरेर भ्रम छर्नु भनेको जन्तालाई बेवकुफ बनाउनु हो र त्यो नेता पागल हो। म बालेनलाई भोट मागेर हिडेको थिए। कठिन समयमा असल,इमानदार मान्छेको test हुन्छ भन्थे। बालेनले बरम्बार आफ्नो निच अौकात देखाउन थाले।
रवि लामिछाने पक्राउ परेकाे एक वर्ष पुगिसक्दा पनि उनको मुद्दा अहिलेसम्म टुंगोमा पुगेको छैन।
अदालतले उनलाई “निर्दोष नै हो भन्ने आधार नदेखिएकाले थप अनु���न्धान आवश्यक” ठहर गर्दै थुनामा राख्ने निर्णय गरेको थियो तर एक वर्ष बित्दासमेत मुद्दा अघि नबढ्दा न्यायलयमाथि प्रश्न उठ्न थालेको छ।