'देउवाको अलिकति इमान–जमान बाँकी थियो, त्यही पनि ५ सय एमाले कार्यकर्ता विमानस्थलमा बोलाएर बाजागाजासहित अदालतले खोसेको सभापति पदको बिल्ला टाँस्न लगाएर इमानै बन्दकी राखिदिएछन् ' @thapagk
बालेन सरकार:
केही समय लाग्छ, सही समय आउनलाई।
ढिला होला, तर गलत हुँदैन।
नआत्तिनुहोस्।
सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।
कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।
निर्मल पुर्जालाई ‘नेपाली’ भन्न परराष्ट्र मन्त्रालयको कन्जुस्याइँ, ‘प्रख्यात’ मात्र उल्लेख – News Portal of Global Nepali https://t.co/PFoq97i3KY @MofaNepal