नेपाली समाजमा न्वारान, व्रतबन्ध, विवाह, विवाह उत्सव, जन्मोत्सव, चौरासी पूजा तथा विभिन्न समुदायका चाडपर्वमा सामूहिक भोजभतेर आयोजना गर्ने परम्परा छ । आफ्ना आफन्त, साथीभाइ, इष्टमित्र, छिमेकीहरुलाई सुखदुःखमा सहभागी गराएर सामूहिक भोज खाने चलन आफैँमा... https://t.co/KDw1srnrZs
हेटौँडा । सरकारले गुठी विधेयक फिर्ता गरिसके पनि त्यसको विरोधमा उपत्यकामा भव्य प्रदर्शन भयो । विधयेकले उपत्यकमा मात्र नभई उपत्यका बाहिरका नेवार समुदाय पनि एकजुट हुन थालेका छन् ।
Permalink: https://t.co/Db8dvir5cx https://t.co/Db8dvir5cx
भरतपुर । उपभोक्ता अधिकारबारे ज्ञान नहुँदा धेरै उपभोक्ताहरु अझै ठगिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाखर रेग्मीले उपभोक्ता अधिकारको विषयमा सबै उपभोक्ताहरुलाई ज्ञान हुनुपर्ने... https://t.co/vRqR05rwBJ
शक्तिखोर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ९ शक्तिखोरमा रहेको चतुर्मुखी माविका विद्यार्थीलाई सोमबार लागूपदार्थ दुव्र्यसनीविरूद्ध सचेतना दिएको छ ।
Permalink: https://t.co/1T7jKZ7zIo https://t.co/1T7jKZ7zIo
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
Permalink: https://t.co/7eNzuwwiZ0 https://t.co/7eNzuwwiZ0
भरतपुर । होली भिजन पब्लिक स्कुल भरतपुर–४ ले २०७५ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरुलाई सोमबार सम्मान तथा पुरस्कृत गरेको छ ।
Permalink: https://t.co/56bVjMrdiv https://t.co/56bVjMrdiv
भरतपुर । नेपाल विद्यार्थी संघ साविक क्षेत्र नम्बर ४ ले पूर्वक्षेत्रीय सभापति तिलचन्द्र अधिकारीको निधन भएको आठौँ दिनको दिन शोक सभा सम्पन्न गरेको छ ।
Permalink: https://t.co/rJQ58a4JHC https://t.co/rJQ58a4JHC
धादिङ । राष्ट्रिय धान दिवसको अवसर पारेर धादिङमा खुल्ला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघले धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ बिर्ताबेँसीमा हिलेदौड प्रतियोगिताको आयोजना गरेको होे ।
Permalink:... https://t.co/a0qgWDQcVu
म्पन्न पाँचौँ नगरसभाले शिक्षा ऐनका २१ वटा बुँदा संशोधन गरेको हो ।नगरपालिकाले वडा अध्यक्ष सामुदायिक विद्यालयको पदेन अध्यक्ष हुने प्रावधानलाई केही खुकुलो बनाएको छ । सो प्रावधानलाई खुकुलो बनाउँदै अभिभावकले चयन गरेका दुई महिला र दुई पुरूष गरी चार... https://t.co/uj6GOWkZoc
भरतपुर । भरतपुर महानगरपालिकाको चौँथो नगरसभा छ दिनपछि सोमबार सम्पन्न भएको छ । गत असार १२ गते उपमेयरले विवाद झिकेपछि स्थगित भएको सभा १५ गते सुचारू भएको थियो । असार १२ गते सभा चले पनि कुनै छलफल भएन भने १३ र १४ गते पूर्णरुपमा स्थगित र १५ गते शोक... https://t.co/wwZ3T9eBev
पदमपुर । कालिका नगरपालिका ६ कमलचोककी निमा डोल्मा लामाले धर्मको नाममा ढोकुन थर्वालिङ गुम्बाको लागि करिब २१ लाख रूपैयाँ रकम खर्चेर आकर्षक गेट निर्माण गरिदिएकी छन् ।
Permalink: https://t.co/piIKu8pL9u https://t.co/piIKu8pL9u
भरतपुर । २०७५ सालको एसईईमा चार जीपीए ल्याएकी आयुसा सापकोटालाई यतिबेला चारतर्फीबाट आएको बधाई ग्रहण गरिरहेकी छन् । भरतपुर–४ मा रहेको वाल्मीकि शिक्षा सदनबाट एसईई दिएकी आयुसालाई विद्यालयदेखि अभिभावक, आफन्तसम्मले बधाई तथा सम्मान गरिरहेका छन् ।
Permalink:... https://t.co/iSnjDBPiz9
भरतपुर । स्थानीय तहको चुनाव पछिको मतगणनाको क्रममा भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको क्रममा मतपत्र च्यातेको आरोप लागेका दुई जनाविरुद्ध चितवन अदालतले असार १६ गते सोमबार प्रत्येकलाई एक एक लाख रुपैयाँ जरिवाना हुने सजाय निर्धारण गरेको छ ।... https://t.co/Fj2oPFaliK
नेपालमा भ्रष्टाचार एउटा महारोग बनिसकेको छ । भ्रष्टाचार नियन्त्रण सत्ता सञ्चालकको प्रमुख चुनौती बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७४ फागुन ३ गते आफ्नो पदभार ग्रहण गरेसँगै ‘म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ, मुलुकमा सुशासन कायम... https://t.co/rKrFMHWFhh
अब यसवर्षको मनसुन पनि सुरू भइसक्यो । बारा, पर्साको विपद्को घाउमा खाटो बस्न पाएको छैन, अर्को विपद् आइलाग्ला कि भन्ने डर हामी सबैमा छ, नआइदियोस् भन्ने कामनामात्र गर्ने हो । तर, विपद्को सम्भावना छँदै छ । विपद्का लागि यसवर्ष पाँच सय ५० करोड... https://t.co/jgpEFyMxTy
बलात्कार आरोपमा गिरफ्तारभरतपुर । २८ वर्षीया महिलाले आफूलाई विगत एक वर्षदेखि बलात्कार गरेको आरोपमा पीडित आफैँले असार १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिइन् ।
Permalink: https://t.co/CfMT4JgwyC https://t.co/CfMT4JgwyC
रत्ननगर । एकता शिशु निकेतन, रत्ननगर १० ले आइतबार एक कार्यक्रमका बीच एसईई परीक्षामा उत्तीर्ण आफ्ना विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ ।
Permalink: https://t.co/vo0Mgp2O4s https://t.co/vo0Mgp2O4s
रत्ननगर । समुदाय–प्रहरी साझेदारीअन्तर्गत इलाका प्रहरी कार्यालय टाँडी र दीपज्योति योग साधना केन्द्र रत्ननगरको संयुक्त आयोजनामा लागूऔषध दुव्र्यसनी न्यूनीकरण तथा साइबर सुरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Permalink:... https://t.co/JrUXafMibl
भरतपुर । एन्फा चितवनको आयोजनामा जिल्लास्तरीय अन्तरस्कुल फुटबल प्रतियोगिताको फाइनल खेलमा सनराइज स्कुल भरतपुर विजयी भएको छ ।
Permalink: https://t.co/3yD5aPchdz https://t.co/3yD5aPchdz
भरतपुर । उद्योग वाणिज्य संघ–चितवन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरको संयुक्त आयोजनामा खाद्य सुरक्षा एवम् स्वच्छतासम्बन्धी एसपीएस विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
Permalink: https://t.co/rzjMROhLk9 https://t.co/rzjMROhLk9