विहान विहानै मन अमिलो भो । कस्तो पिडा छ गाउँघरमा । मानिसले मानिस भएर बाच्न पाएका छैनन् गामठाममा बिसेष गरी पश्चिम तिर । कहिले केहि सुधार होला यस्तै कयौंको जीवनस्तरमा । 🥹😭
The Four Seasons — Spring, Summer, Fall, Winter
The Four Elements — Earth, Water, Fire, Air
The Four Food Groups — Fruits, Vegetables, Grains, Protein
The Four Goals — Lewandowski, Lewandowski, Lamine, Raphinha
दशैं मौसम: आज अपरान्ह देखि फेरि आर्को मौसमी प्रणालीले पुर्बी नेपालबाट वर्षा लेराउने भएको छ। पुर्बी भेगमा आज देखि सुरु हुने बर्षा गण्डकी सम्म पुग्ने र घटस्थापना सम्म रहने देखिन्छ। भोलि र पर्सि लगातार वर्षा हुने सम्भावना रहेको छ।
Next 5-day forecast from two models👇