त्रिशूली बजारमा बाढी आइपुग्दा मानिसहरू यसरी बाढी हेर्न पर्खिरहेका रहेछन्। जबकि आज मिडियाले सोध्दा स्थानीयहरूले सरकारले SMS र रिङटोन आदिबाट आधा घण्टा अगाडि नै जानकारी गराएको बताएका छन्। तर धेरैजसोले पत्याएनन्, ‘हेर्नुस्, यता आउँदैन’ भने।
अनि बाढी आयो, अहिले त्रिशूली बजार नै छैन। 😔