प्रधानमन्त्रीजी, गृहमन्त्रीजी -- गरिबको सम्पत्ति यसरी लुटिँदा, उनीहरुको गरी खाने व्यवसाय खोसिँदा नेपाल सरकारको कुनै जिम्मेवारी हुन्छ कि हुन्न? कि यो ठिकै हो भन्नुहोस्, नत्र रोक्नुहोस्। कसैको सनकमा गरी खानेहरु माथि यस्तो अत्याचार कस्तो राज्यले गर्छ!
@nksthaprakash @PM_nepal_