जसलाई सबथोक गुमायर पनि पाउनु छैन उसैले उपहार तिरस्कार दियो त दुखी किन?तिमि-मेरो स्वाससङ्गै धड्किरहेको छौँ,र सधैं अमर हुनेछौं,किनकी तिमी मेरो आत्मामा छौं 💖#नBन
सुतिसकेपछि पनि 2-4 पटक ब्यूँझेर फोन हेर्छु, तिम्रो Message आएको छ कि भनेर,...
बिहान आँखा खुल्नेबित्तिकै पनि पहिलो खोज तिम्रै Message को हुन्छ,
अब भन, योभन्दा बढी माया कसरी गरूँ...😪
प्रिय परपुरुष तिमिसङ्ग यस्तो गहिरो प्रेम भयो कि मैले मलाई बिर्सिदिय,मैले मेरा भयभर का खुसी,पीडा र भावना नै बिर्सिदिय र हेर न अब त मैले मेरो आफ्नो अर्थ ,उद्देश्य र आफ्नै स्वाभाव नै बदलिय तर अफसोच तिमिलाई जति गरे पनि न पाउनेछु न मेरो जिवन खुसिले भरिनेछ😪🙄
#परस्त्री
मेरो सबैभन्दा मन पर्ने पुरुष को सबैभन्दा मन नपर्ने पर स्त्री म,
प्रत्येक पटक "गु" जस्तै व्यबहार गर्दा पनि मलाई त्यो पुरुष प्रतिको चाहत कम गर्न सकिन बस सकिदै गय म सकाउदै गय आफ्नाको मनमा आफ्नै अस्तित्वको सुन्दरता 😪😪
प्रिय् पुरुष मैले तेरो लागि अनि तैले आफ्नो स्त्रीको लागि आँसु बगायको दिन अन्तिम पटक मेरो प्रेम हारेको थियो,!!!त्यसको महशुस मैले पुनः बिमार अवस्थामा तैले हालखबर सोध्न बिर्सियसङ्गै महशुस गरे।😪😪