सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न, पीडितलाई परिचयपत्र,परिपूर्णको व्यबस्था गरी दोषी कानूनी कारवाहीको लागि सिफारिस गर्ने
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगबाट कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि पदाधिकारीहरुबाट ८ दिन¸ सचिव तथा सहसचिवबाट ७ दिन, उप सचिव तथा शाखा अधिकृतहरुबाट ५ दिन र अन्य कर्मचारीहरुबाट ३ दिन दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेका उजुरीहरुको आधारम�� २०७६ फाल्गुण ११ गते आयोगले नेपाली सेनाको भैरवनाथ गण र शिवपुरी क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।