बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका वडा नं. १ कुरु निवासी युवा उद्यमी खड्ग बोगटीले बुढानिलकण्ठमा अल्लो र गाँजा ( हाम्रो स्थानीय भाषामा ठूलो भाँगो ) बाट विभिन्न किसिमका सामाग्रीहरु उत्पादन गरेर बेच्ने गरेका छन यहाँहरुलाई चाहिएमा सम्पर्क गर्नु होला ।
खड्ग बोगटी: मो-9860630981
र यसरि निरन्तर १घण्टा १०मिनेट कथा अघि बढिरहंदा
खासै मन नछुने मेरो
आज किनहो आखा रसाएछ।
अझ केहि लेख्न keyboardमा हात डुलाएको १५ मिनेट हुन लाग्यो केहि शब्द भेटिन।
Thank you @hernekatha
हराएका वर्षहरु | The Lost Years | हेर्ने कथा - Herne Katha https://t.co/R73a0sdNj8 via @YouTube
Inspirational: दक्षिण कोरियाबाट फर्कनु भएका दुई साथी रघुचन्द्र बंशी र अमिर निरौला साथै अफगानिस्तानबाट फर्कनुभएका छविलाल चौधरीले संयुक्त रुपमा मिलेर सुनसरीको प्रकाशपुरमा कृषि फार्म खोल्नुभएको छ जुन ४ कठ्ठाबाट सुरु भएको कृषि फार्म ११ बिघा पुर्याई उत्पादन भएका तरकारीहरु नेपालका विभिन्न शहर बजारहरुमा बजारीकरण गरि राम्रो आम्दानी गर्दै आउनुभएको छ। उहाँहरुको सो फार्ममा १८ जनाले प्रत्यक्ष रोजगारी पाउनुभएको छ भने उहाँहरु आफैं पनि खेतमा काम गर्नुका साथै उहाँहरुबाट कृषि कार्य सिक्नको लागि मानिसहरुको लाइन लाग्ने गरेको छ ।❤️
Pic and Story. Herne Katha
24 Hour Open: काठमाडौंको ठमेल र दरबारमार्ग बैशाख १ गते देखि २४ घण्टा नै खोल्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
Pic. @endofopenness