दिनरात चुनाव हुन्न भन्नेहरुको लागि राम्रै जवाफ मिलेको छ । महिला नेतृत्वमा चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न हुने करिब निश्चितै भएको छ, जुन झनै सराहनीय छ, अत्यन्तै अस्तव्यस्त अवस्थामा देशको जिम्मेवारी लिएर पुरा गर्ने संकल्प लिनु भएको थियो, आज साबित गर्नु भएको छ । हृदय देखि नमन 🙏🙏
म घृणाको राजनीति हैन, एजेण्डाको राजनीतिको पक्षमा छु। प्रश्न लोकतन्त्रको अभिन्न अंग हो र यसले नै लोकतन्त्रलाई जीवित राख्छ।
म नागरिकसँगै रहेर संवाद र सहकार्य मार्फत समुन्नत राष्ट्र निर्माण गर्नुपर्छ भन्नेमा विश्वास राख्दछु। प्रश्नबाट पन्छिने छुट कसैलाई छैन र हुनुहुन्न पनि!
जय नेपाल!
#sachin4ktm4 #sachinforktm4 #sachinformp #SachinTimalsina