दुःख लाग्छ, हिजोआज #कांग्रेसभित्र आफ्नु धारभन्दा फरक सोच्ने एवम लाग्नेलाई सामाजिक सञ्जालमा विवेक, बौद्धिकता र सभ्यता बिर्सेर लखेट्ने प्रवृत्ति बढ्दै गएको छ।
पार्टीभित्रको भिन्न विचार शत्रु होइन, शक्ति हो — तर हामीले त्यो बुझ्न सकेनौं भने हाम्रो इतिहास आफैंले कलङ्कित हुनेछ।
#Dear#जिन्दगी
"दु:खको घडीमा साथ दिनेहरु चाहे अपरिचित नै
किन नहुन्
उनीहरुले दिलमा ठाँउ लिन्छन् ,
दु:खको घडीमा किनारा लाग्नेहरु चाहे आफ्ना नै
किन नहुन्
दिलबाट बाहिरिन्छन"🤔??
#साथ#सुखदु:खको
मान्छेहरु उता २६ बर्षमै मन्त्री बनिसके । यता हाम्रा क्याम्पसमा ३५ बर्ष सम्म पनि इकाई अध्यक्ष हुँ भन्दै क्याम्पस छोड्न मान्दैनन् । अब त केहि सिक्ने हो कि ?
यतिका वर्ष हामी कांग्रेस, एमालेले सरकारमा बसेर ट्रायल दियौँ। अब चुनावसम्म केही नयाँहरू मन्त्री बनेर यो ट्रायल अवधि हेर्दा के बिग्रन्छ र? किन यति धेरै रीस र डाहा?खबरदारि कायम राख्दै चुनाव तिर लागौँ