मान्छे अहिंसावादी तर साेच क्रान्तिकारी छ है मित्र कहिलेकाही ठाेकिन सक्छ mind नगर्नु हाेला । जुनसुकै विभेद र असमानताकाे विषयमा जहिलै अावाज उठाउने प्रयत्न रहनेछ ।
नेता हुनुपर्ने एक गुण/बिशेषता भनेकै सपना देखाउने र सपना साकार पार्न प्रयास गर्ने हाे । किन यति खेदाे खन्छाै हामी, हाम्राे नेतृत्व गर्नेलाई नंगाएर हामी कसरी सम्मानित हाैला र 🤔
जिन्दगीमा दुनियालाई ठगे पनि समयलाई ठग्न सकिँदैन महाेदय ढिलाे चाडाे सत्कर्म, ज्ञान र सत्यकाे विजय अवश्यभावी छ ।
सम्बन्धित सबैमा छठ पर्वकाे शुभकामना छ 🙏💐
नियमित आई रहेका सहकारी काण्ड र तिनका नाईके र नेतृत्व कर्ताकाे नामावली हेर्दा त याे रास्वपा भन्ने राज्यका कानूनी छिद्र र प्रणालीलाई चक्मा दिदै नाम र दाम दुवै कमाएका व्यक्तिहरूकाे संगठन जस्ताे पाे देखिन्छ त ।
मानिसहरू यहाँ व्यवस्थाका नाममा, नयाँपुरानाका नाममा, घटना परिवेशका नाममा तर्�� कुतर्क गरेर आफ्ना राेटी सेक्दै छन हामी सचेत हुनपर्ने के छ भने समस्या त हाम्राे साेच, विचार र व्यवहार एकै शब्दमा भन्नू पर्दा संस्कारमा हाे ।
सबैले बुझ्न जरूरी छ ।।।
कम्सेकम रवि लामिछाने त पिडित कुरा गर्थे यी भक्तहरू त रवि लामिछाने बाहेक अरू कसैका कुरा गरेदैनन् त । सहकारी पिडितकाे विषयमा त चुइक्कै बाेल्दन थिए त।
सही याे हाे कि नेपालका हरेक नेताले हामीलाई कार्यकर्ता भक्त बनाए नागरिक कहिलै बनाएन हामी तेसैमा रमाएका छाै अझै ।
@sobita465 माननीय ज्यू मानाै तपाईकाे सभापतीले सहकारी ठग्नु भएकाे हाेइन तर सहकारी ठगीका साझेदार र मतियार त हुन नि । ढुक्क हुनुस् तपाईका सभापती यती चतुर हुनुहुन्छ उहाँलेे व्यक्तिगतरूपमा आफ्ना विरूद्द प्रमाण छाेड्नु भएकाे छैन ।
ढुक्क हुनुहाेस् व्यक्तिगतरूपमा रवी दाेषी प्रमाणित हुदैन । सम्भावना केछ भने संगठित अपराध र पदिय दायित्वबाट कानूनी दायरा ल्याउन सरकारले प्रयास गरेपनी अदालतबाट पुष्टि हुन गाह्रै छ । किनभने नेपालमा जेल जाने भनेकाे साेझासाझा मात्र हाे टाठाबाठाले त कानून वुझेर नै गल्ति गरेका हुन्छन ।
केपी शर्मा ओली लेख्छन् : अरूसँगको बहसका अगाडि आत्ममन्थन जरुरी हुन्छ । मन्थन किन चाहियो ? सामाजिकताका लागि ।मन्थन किन चाहियो ? औचित्यपूर्ण हुनका लागि । औचित्य जैविक प्रवृत्तिले छुट्याउन सक्दैन, सामाजिक प्रवृत्तिले मात्र छुट्याउँछ । @kpsharmaoli
https://t.co/PQPRkBbQKZ
के लाई चाहियाे हाे १��/१६ जना मन्त्री प्रदेश सरकारमा ? नेपालकाे राजनिती कुन बाटाेमा हिड्दै छ ? यस्काे नतिजा के हुन्छ ? यसकाे जिम्मेवारी कस्ले लिने हाे .........